Logo

नेविसंघ पशुपति क्याम्पस इकाइद्वारा सरकारविरुद्ध विरोध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ५ चैत । नेपाल विद्यार्थी संघ (नेविसंघ) पशुपति बहुमुखी क्याम्पस इकाइले सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । आज (सोमबार) नेविसंघ पशुपति क्याम्पस इकाइले सरकार विरुद्ध प्रदर्शन गरेको हो ।

उनीहरुले ‘सुन तस्कर र सहकारी ठग गठबन्धन सरकार मुर्दावाद’ लगायतका लेखिएका प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए ।फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्