Logo

१९ वर्षीय झरना बनिन एमालेको वडा सचिव



बुटवल, कार्तिक ७ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ मा १९ वर्षीया युवती नेकपा ऐमालेको वडा सचिव चयन भएकी छिन्। वडा नम्बर ६ एमाले वडा कमिटीको सचिव पदमा १९ वर्षीया झरना चौधरी सर्वसम्मत चयन भएकी हुन्।

रुपन्देहीका धेरै वडामा युवा नेतृत्वमा आएको नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताएका छन्।



प्रतिक्रिया दिनुहोस्