काठमाडौं, २५ असार । प्रतिनिधिसभा बैठक सुरु भएको छ । दिउँसो ३ बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलोगरि बैठक सुरु भएको हो ।
अहिले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले बोलिरहेका छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिन सुझाव दिएका छन् ।