Logo

रिपोर्टर्स नेपाल

ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ असार । ललिता निवास जग्गा प्रकरण पक्राउ परेकालाई थप ७ दिन हिरासमतमा राख्न अनुमति दिइएको छ। काठमाडौं जिल्ला अदालतले पक्राउ परेका ९ जनालाई

विस्तृत पढ्नुहोस
ललिता निवास प्रकरण : अब संगठित अपराधमा अनुसन्धान हुने

काठमाडौं, १९ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूमाथि संगठित अपराधको अनुसन्धान गर्न अदालतले अनुसन्धान दिएको छ। काठमाडौँ सरकारी वकिल कार्यालयले मंगलबार अदालतमा किर्तेमा प्रारम्भिक अनुसन्धान भएको सो मुद्दालाई

आयरल्याण्डलाई २ सय ६९ रनको लक्ष्य

काठमाडौं, १९ असार । आईसीसी विश्वकप क्रिकेटको छनोटअन्तर्गत ७औं स्थानका लागि भएको खेलमा नेपालले आयरल्याण्डलाई २ सय ६९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५०

टेष्ट राष्ट्रविरुद्ध गुल्शनको आक्रमक अर्धशतक

काठमाडौं,१९ असार । आइसीसी विश्वकप क्रिकेटको छनोटअन्तष्र्गत आयरल्याण्डविरुद्ध नेपालका गुल्शन झाले आक्रमक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन् । जिम्बावेमा भइरहेका सातौं स्थानको प्रतिस्पर्धामा टेष्ट मान्यताप्राप्त राष्ट्र आयरल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं, १९ असार । ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको रिट निवेदन आजका लागि हेर्न नभ्याइनेमा परेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधिशद्धय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद

पर्यटनले विकास गर्ने मात्रै होइन विध्वंश पनि ल्याउन सक्छ : शेर्पा

काठमाडौं, १९ असार । राष्ट्रियसभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले पर्यटनले विकास मात्र नभइ विध्वंशपनि ल्याउने बताएका छन्। मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै शेर्पाले पर्यटनले विकास मात्र नभइ विध्वंशपनि ल्याउने बताएका हुन्।

अर्धशतकबाट चुके अर्जुन

काठमाडौं,१९ असार । आईसीसी विश्वकप क्रिकेटको छनोटअन्तर्गत जिम्बावेमा जारी सातौं स्थानका लागि आयरल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको नेपालले मध्ययम प्रदर्शन गर्दै ४ विकेट गुमाएको छ । नेपालले चौथो विकेटकारुपमा ओपनर अर्जुन साउदलाई

आयरल्याण्डविरुद्ध नेपाललाई तेस्रो झट्का

काठमाडौं,१९ असार । आइसीसी विश्वकप क्रिकेटको छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको प्रतिस्पर्धामा आयरल्याण्डविरुद्ध नेपाललाई तेस्रो झट्का लागेको छ । नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । ३५

सिटिजन्स बैंकले थप्यो पाँच शाखा

काठमाडौं, १९ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप पाँच स्थानमा शाखा विस्तार गरेको छ। बैंकले कोशी प्रदेशको संखुवासभाको खाँदबारी, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको

राष्ट्रियसभामा दुई विधेयक टेबुल

काठमाडौं,१९ असार । राष्ट्रिय सभाको आजको बैठकमा दुईवटा विधेयक टेबुल भएको छ । मंगलबारको बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको राष्ट्र ऋण उठाउने विधेयक-२०८० र

देशभर हवाई भाडा घट्यो, कहाँ कति? (सूचीसहित)

काठमाडौं, १९ असार । देशभर हवाई भाडा घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरको हवाई भाडा घटाएको हो। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै प्राधिकरणले पनि हवाई भाडा घटाएको हो।

प्याब्सकले गर्‍यो गुरूपूर्णिमाको अवसरमा ३२ शिक्षकहरूलाई सम्मान

काठमाडौं, १९ असार । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सक) काठमाडौँले गुरू पूर्णिमका अवसरमा शिक्षक शिक्षिकाहरूलाई सम्मान गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच प्याब्सकले विभिन्न ३२ वटा विद्यालयका शिक्षक