Logo

रिपोर्टर्स नेपाल

ललिता निवास प्रकरणमा भूरा माछा समाएर ठूलालाई उन्मुक्ति दिने काम नहोस्: कांग्रेस सांसद खतिवडा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१३ असार । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गर्ने कार्यमा सलंग्न जो सुकैलाई कारबाही गर्न माग गरेका छन्

विस्तृत पढ्नुहोस
नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन्छ भन्ने भाष्य चिर्न सफल भयौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,१३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार बन्नु अघि नेपालको

ललिता निवास प्रकरणमा संलग्न पूर्व प्रधानमन्त्रीलाई सदनबाटै स्पष्टीकरण सोध्न सांसद सुवालको माग

काठमाडौं,१३ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेका पूर्व प्रधानमन्त्रीहरुलाई संसदबाटै स्पष्टीकरण सोध्ने व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको

बजेटका विपक्षमा मतदान गर्ने रास्वपाको निर्णय

काठमाडौं,१३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले बजेटको विपक्षमा मतदान गर्ने भएको छ । २१ सांसदसहित संसदको चौंथो शक्तिको रुपमा रहेको रास्वपाले आज विहान आफ्ना सांसदहरुसँग गरेको छलफलमा बजेटका विपक्षमा मतदान

एमालेले आजपनि बागमती प्रदेशसभाको बैठक अवरोध गर्ने

काठमाडौं,१३ असार । नेकपा एमालेले आजपनि बागमती प्रदेश सभाको बैठकमा अवरोध गर्ने भएको छ । सरकारले ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा विभेदकारी नीति अवलम्बन गरेको भन्दै प्रतिपक्षी दल एमाले र

बजेटको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

काठमाडौं,१३ असार । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने भएको छ । नेकपा एसको आज बसेको संसदीय दलको निर्णयले बजेटको पक्षमा मत दिने निर्णय गरेको नेकपा एसका एक सांसदले

विदेशिएका नेपालीको सुरक्षाका लागि एयरपोर्टबाटै ट्र्याकिङ गर्न सांसद पौडेलको माग

काठमाडौं,१३ असार । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विदेशमा रहेका नेपालीलाई आपत विपद पर्दा सरकार सहयोगी बन्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पौडेलले एक

एसीसी यू-१६ इस्ट जोन कप: थाइल्यान्डविरुद्ध नेपालको शानदार जित

काठमाडौँ,१३ असार । नेपालले एसीसी यू-१६ इस्ट जोन कपमा थाइल्यान्डविरुद्ध नेपालले शानदार जित दर्ता गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले दिएको २६९ रनको लक्ष्य पछयाएर जवाफी ब्याटिङमा उत्रिएको थाइल्यान्ड

एसीसी यू-१६ इस्ट जोन कप: नेपालसामु निरिह थाइल्यान्ड,४४ रनमै गुमायो ९ विकेट

काठमाडौँ,१३ असार । नेपालले एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले दिएको २६९ रनको लक्ष्य पछयाएर जवाफी ब्याटिङमा उत्रिएको थाइल्यान्ड नेपालसामु निरिह देखिएको छ । नेपालले दिएको २६९ रनको लक्ष्य पछयाएको

एसीसी यू-१६ इस्ट जोन कप: नेपालले दियो थाइल्यान्डलाई २७० रनको लक्ष्य

काठमाडौँ,१३ असार । नेपालले एसीसी यू-१६ इस्ट जोन कपमा थाइल्यान्डलाई २७० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा

बजेटबारे निर्णय गर्न दुई दलको बैठक बस्दै

काठमाडौं,१३ असार । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारितमा समर्थन गर्ने वा

३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न सहकारीलाई बालेनको निर्देशन

काठमाडौं,१३ असार । काठमाडौं महानगरपालिकाले ३० दिनभित्रमा मातहतका सबै सहकारीहरुलाई आफ्नो अद्यावधिक विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरअन्तर्गतको सहकारी विभागले आज सार्वजनिक सूचना प्रकाशन गर्दै महानगरभित्र रहेका सहकारी