Logo

रिपोर्टर्स नेपाल

आशिष चौधरीको डेब्यू गोलमा पाकिस्तानविरुद्ध नेपाल १-० ले विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ असार । नेपालले साफ च्याम्पियनसिपको अन्तिम खेलमा पाकिस्तानविरुद्ध १-० को जित निकालेको छ । बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा नेपालका आशिष चौधरीले अ‍ेलको

विस्तृत पढ्नुहोस
पाकिस्तानविरुद्ध नेपालको पहिलो गोल

काठमाडौं,१२ असार । आशिष चौधरीको गोलमा नेपालले साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध अग्रता बनाएको छ। खेलको ७९औं मिनेटमा र्चौधरीले गोल गर्दै नेपाललाई एक शून्यको अग्रता दिलाएका हुन् ।उनले लाकेन लिम्बुको पासमा गोल

मेयर बालेनलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं, १२ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ बालेनलाई लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ। मङ्गलबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बालेनसँग लिखित जवाफ मागे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं, १२ असार । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो। बैठकमा सरकारमा नियमित कामकारबाही र मन्त्रालयगत कामकारबाहीको बारेमा छलफल भइरहेको छ।

बागमती प्रदेशसभाको कुन समितिमा को-को सदस्य ? (सूचीसहित)

काठमाडौं,१२ असार । बागमती प्रदेश सभामा रहने पाँचवटा समिति गठन भएका छन् । प्रदेशसभाको आजको पहिलो बैठकमा सभमुख भुवनकुमार पाठकले पँचवटा समिति गठन गरेको जानकारी गराउँदै समितिमा रहने सदस्यहरुको नाम

माओवादी केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौं, १२ असार । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सरेको छ। असार २३ लागि बोलाईएको बैठक प्रदेशहरूमा बजेट अधिवेशन र असार मसान्त लागेकोले बैठक सरेको हो। अर्को बैठक साउन

‘मन्त्रीहरू रिबन काट्ने भनेपछि दौडिने अनि समितिमा आउन आनाकानी गर्ने?’

काठमाडौं, १२ असार । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरूले राष्ट्रियसभा अन्तर्गतका समितिहरूमा आउन चाँसो नदिएको दाबी गरेका छन्। मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष

बागमती प्रदेश सभा बैठकमा पनि एमाले-राप्रपाको अवरोध

काठमाडौं,१२ असार । बागमती प्रदेश सभाको आजको दास्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले अवरोध गरेका छन् । आजको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका

कोशी प्रदेशका सामाजिक विकासमन्त्रीविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं,१२ असार । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर भएको छ । मन्त्री राजभण्डारिविरुद्ध मोरङका अधिवक्ता उद्धबचन्द्र घिमिरेले अदालतको अवहेलना गरेको भन्दै एक वर्ष कैद

बजेट पास गर्न कांग्रेसपछि माओवादीको पनि ह्वीप

काठमाडौं, १२ असार । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पास गर्न सत्तारूढ गठबन्धनका दुई शीर्ष दलहरूले आफ्ना सांसदलाई ह्वीप लगाएका छन्। मङ्गलबार बिहान नेपाली कांग्रेसले भोलि(बुधबार) प्रतिनिधिसभाको

बागमती प्रदेशसभामा रहने पाँचवटा समिति गठन

काठमाडौं,१२ असार । बागमती प्रदेश सभाअन्तर्गत रहने पाँचवटा समिति गठन भएको छ । प्रदेश सभाको आज बसेको बैठकमा प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभामा रहने प्रदेश मामिला समिति, उद्योग पर्यटन

अलिबाबाका संस्थापक ज्याक मा नेपालमा

काठमाडौं, १२ असार । ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन्। उनी मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। चीनबाट बंगलादेश हुँदै उनी विमानस्थलमा अवतरण गरेको बताईएको