Logo

रिपोर्टर्स नेपाल

संसद्मा रविको गर्जन : ‘अर्थमन्त्रीको स्पष्ट जवाफ नआए सदन चल्न दिँदैनौं’ 

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले  जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिए सदन चल्न नदिने चेतावनी दिएका छन् ।

विस्तृत पढ्नुहोस
सरकारले नियोजित ढंगले निर्वाचन कार्यालय खारेज गरेको एमाले प्रमुुख सचेतक गिरीको आरोप

काठमाडौं,१२ असार । नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद पदम गिरीले सरकारले नियोजित ढंगबाट जिल्ला निर्वाचन कार्यालय खारेज गरको आरोप लगाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै पूर्वस्वास्थ्य मन्त्रीसमेत

बालेन शाहविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठको एकल इजलासमा

काठमाडौं,१२ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना सम्बन्धिको मुद्दामा सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ष्ठको एकल इजलासमा पेसी तोकिएको छ । गएको आइतबार र सोमबार

एमाले र रास्वपाको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं,१२ असार । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको बैठक अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित  भएको छ । एमाले र रास्वपा सांसदहरूले

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौं,१२ असार । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएपछि उनलाई सिआईबीको टोलीले पक्राउ गरेको हो । ललिता निवास प्रकरणमा गुरुङको

जिल्ला निर्वाचन कार्यालय खारेजीको विरोधमा रास्वपा र एमालेले गर्‍यो संसद् अवरोध

काठमाडौं,१२ असार । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् । एमाले र रास्वपाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै

रास्वपाले गर्‍यो सदन अवरोध

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । रास्वपाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै संसदमा अवरोध गरेको हो । आजको

परिवारमा मिलेर बसेका ६ जोडी सासू-बुहारीलाई फिक्कल गाउँपालिकाले गर्‍यो सम्मान

काठमाडौं,१२ असार । पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले सिन्धुलीको फिक्कल गाउँपालिकाले सासू–बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९र८० को वार्षिक कार्यक्रमअन्तर्गत छवटा वडाका छ जोडी

काठमाडौं विश्वकै प्रदुषित शहरको सूचीमा परेकोमा एमाले अध्यक्ष ओलीको चिन्ता

काठमाडौं,१२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं शहर विश्वकै प्रदुषित शहरमा परेको प्रति चिन्ता व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आज सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक

सन् २०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुग्छ : मन्त्री यादव

काठमाडौं,११ असार ।  खानेपानीमन्त्री महिन्द्र राय यादवले सन् २०३० सम्ममा ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुर्याउने गरी योजना तथा कार्यक्रम तय गरिएको बताएका छन् । विनियोजन विधेयक, २०८० अन्तर्गत

भक्तपुर र मध्यपुरको बजेटमा छलफल, चाँगुनारायण र सूर्यविनायकको बजेट पारित

काठमाडौं,११ असार । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि दुई अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ । नथरपालिकाका चौधौँ नगरसभाकी उपप्रमुख रजनी जोशीले चालु

अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन

काठमाडौं, ११ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपत्यका अस्पतालका निर्देशकलाई स्वास्थ्य सेवा प्रवाह व्यवस्थित बनाउन निर्देशन दिएका छन्। उनले आज मन्त्रालयमा उपत्यकाका अस्पतालका निर्देशकहरूलाई सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा