Logo

रिपोर्टर्स नेपाल

संसदीय छानविन समिति नबनेसम्म सदन चल्न नदिने एमालेको रणनीति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२३ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट सार्वजनिक हुने अघिल्लो रात अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर निश्चित घरानालाई फाइदा हुने गरि करको दर परिवर्तन गरेको

विस्तृत पढ्नुहोस
लिम्बू संस्कृतिमा आधारित चलचित्र‘लुङा’को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं,२३ जेठ । लिम्बु संस्कृतिमा आधारित निर्माण भएको फिल्म ‘लुङा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । भूमिसा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म ज्योतिराज राईले निर्माण गरेका हुन्। पूर्वमा छायांकन

एमाले-रास्वपा र राप्रपाले अवरोध गर्ने तयारी गरेपछि संसद् बैठक बस्न ढिलाई

काठमाडौं,२३ जेठ । विहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक १२ बज्दासमेत सुरु हुन सकेको छैन् ।

कोशीमा एमाले सरकारलाई समर्थन यथावत् रहेको राप्रपाको प्रष्टीकरण

काठमाडौं,२३ जेठ । केशी प्रदेश सरकार परिवर्तनको सरगमी बढिरहेको बेला प्रदेश सरकारको साँचो हातमा बोकेर बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन यथावत रहेको प्रष्टीकरण दिएको छ

नक्कली शरणार्थी प्रकरण-जिल्ला अदालत काठमाडौंमा आजपनि थुनछेक बहस जारी

काठमाडौं,२३ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएर ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएका अभियुक्त हरुको थुनछेक बहस आज पनि जारी रहेको छ । गत

कोशीमा ढल्दै एमाले सरकार,माओवादीको निर्णायक छलफल आज

काठमाडौं,२३ जेठ । केन्द्रसहित ६ प्रदेशमा एकैपटक सत्ताबाट बाहिरिएको नेकपा एमाले बाँकी रहेको एउटा कोशी प्रदेश सरकारबाट पनि बाहिरिनु पर्ने अवस्थामा आइपुगेको छ । प्रदेशमा सत्ता साझेदारको रुपमा रहेको नेकपा

राष्ट्रिय सभाको बैठकमा आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं,२३ जेठ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक विहान ११ बजेर ११ मिनेटमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भारत भ्रमणको बारेमा जानकारी

राष्ट्रपति पौडेलद्धारा तीन देशमा गैरआवसीय राजदूत नियुक्त

काठमाडौं,२२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन देशमा गैरआवसीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम अस्ट्रेलियाका राजदूत कैलाशराज पोखरेललाई

सरकारले गोरखा,नुवाकोट र डडेल्धुरालाई मात्रै नेपाल देख्यो : ठाकुर गैरे

काठमाडौं,२२ जेठ । नेकपा एमालेका सांसद ठाकुर गैरेले अर्थमन्त्री डा.प्रकाशशरण महत र सरकारले देशका तीन जिल्लालाई मात्रै नेपाल देखेको र अन्य क्षेत्रलाई विभेद गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबारको

६७२ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,२२ जेठ । आइतबार कोरोनाका कुनैपनि नयाँ संक्रमण पुष्टि नभएकोमा सोमबार भने नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७२ जनाको नमुना

जनयुद्ध दिवसप्रति ओलीको पुनः विरोध

काठमाडौं,२२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले फागुन एक गते माओवादी केन्द्रले मनाउँदै आएको जनयुद्ध दिवसप्रति कटाक्ष्य गर्दै विरोध गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै ओलीले हजारौंको

प्रधानमन्त्री प्रचण्ड र मोदीबीचको भेटवार्तामा छोरी साथमा राखिएको भन्दै ओलीको असन्तुष्टि

काठमाडौं,२२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण पूर्णत असफल भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा