Logo

रिपोर्टर्स नेपाल

बारा -२ मा उपेन्द्रको निरन्तर अग्रता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ वैशाख । बारा -२ को उपनिर्वाचनअन्तर्गत मतगणना चलिरहेको छ । भर्खरै प्राप्त मत परीणाम अनुसार सत्ता गठवन्धनको साझा उम्मेद्वार उपेन्द्र यादवले आफ्नो मतान्तर अझ

विस्तृत पढ्नुहोस
चुनाव जितेका वाग्ले भन्छन्, ‘लोकतन्त्रमा एउटा व्यक्ति आएर जादुको छडी चलाएर चमत्कार हुँदैन’

काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपनिर्वाचनमा तनुहँ-१ बाट उम्मेद्‍वार रहेका डा स्वर्णिम वाग्लेले लोकतन्त्रमा एउटा व्यक्ति आएर जादुको छडी चलाएर चमत्कार गर्ने भन्ने नहुने बताएका छन्। उपनिर्वाचनमा निर्वाचित

जितपछि रवि भन्छन्, ‘नेतृत्व सक्षम भएन हटाएर घण्टी बजाउनेछौँ’

काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व सक्षम नभएको र हटाएर घण्टी बजाउने दाबी गरेका छन्। उपनिर्वाचनमा फराकिलो मतान्तरसहित विजय भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा बोल्दै

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,१२ वैशाख । प्रतिनिधि सभाको आज(मंगलवार)को बैठकमा पनि सांसदहरुले जनताका जनजिविकासँग सरोकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको  बैठकको  शून्य समयमा बोल्दै एमाले सांसद ठाकुर गैरेले बि सं

सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी आक्रमण भयो : सभापति देउवा

काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी आक्रमण भएको बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदलीय दलको बैठकमा सभापति देउवाले

रास्वपा सांसद् ढाकाकुमार पद मुक्त, सभामुखले संसद्‍मा जानकारी गराउँदै

काठमाडौँ, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद् ढाकाकुमार श्रेष्ठ आजबाट पद मुक्त भएका छन्। सांसद् श्रेष्ठ मंगलबारदेखि पद मुक्त भएको जानकारी केहीछिन पछि सभामुख देवराज घिमिरेले संसदमा जानकारी गराउने

चितवन -२ मा १९ उम्मेद्वारको जमानत जफत

काठमाडौं,१२ वैशाख । प्रतिनिधि सभाको उपनिर्वाचनअन्तर्गत चितवन -२ मा प्रमुख तीन दलका उम्मेद्वारबाहेक सबै उम्मेद्वारको जमानत जफत भएको छ । उपनिर्वाचनमा दलबाट उम्मेद्वारी दिएका १६ र ६ स्वतन्त्रसहित २२ उम्मेद्वारमध्ये

प्रतिनिधिसभा बैठक [LIVE]

काठमाडौँ, १२ वैशाख ।  आज (मंगलबार) नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेदेखि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो

बारा-२ को मतगणना पुन : सुरू

काठमाडौं,१२ वैशाख । बारा -२ को मतगणना पुनः सुरू भएको छ । मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि करिब घण्टा मतगणना

तनहुँ -१ मा ६ उम्मेद्वारको जमानत जफत

काठमाडौं,१२ वैशाख । प्रतिनिधि सभाको उपनिर्वाचनअन्तर्गत तनहुँ -१मा प्रमुख तीन दलका उम्मेद्वारबाहेक सबै उम्मेद्वारको जमानत जफत भएको छ । उपनिर्वाचनमा उम्मेद्वारी दिएका ९ दलका उम्मेद्वारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा।

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं,१२ वैशाख । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय  सिंहदरबारमा दिउँसो ४ बजे बस्ने छ । आजको बैठक मन्त्रिपरिषदको नियमित बैठक हो । नेपालमा हरेक

बालेनको  अपील : सार्वजनिक ठाउँ खुल्ला राखौं,अफ्ठ्याराहरुमा पछुताउनु नपरोस्

काठमाडौं,१२ वैशाख । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका विषय तयारीमा जुट्न सबैलाई अपील गरेका छन् । भूकम्प गएको ८ वर्षमा पुराना कुरा सम्झेर अझै पनि तयारीमा