Logo

रिपोर्टर्स नेपाल

बारा -२ मा कुशवाहासँग मतान्तर घटाउँदै यादव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,११ वैशाख । प्रतिनिधि सभा उपनिर्वाचन २०८० अन्तर्गत बारा-२ को पछिल्लो परिणाम अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहासँग आफ्नो

विस्तृत पढ्नुहोस
चितवन-२ : रविसँग मतान्तर घटाउँदै एमालेका न्यौपाने

काठमाडौं, ११ बैशाख । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत चितवन-२मा एमालेका उम्मेद्‍वार रामप्रसाद न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग मतान्तर घटाएका छन्। ताजा मतपरीणाम अनुसार रास्वपाका उम्मेद्‍वार लामिछानेले १४ सय ९२ मत

तनहुँ -१ मा भारी मतान्तरसहित स्वर्णिमको अग्रता कायमै

काठमाडौं,११ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । उनले आफ्नो अग्रता थप बढाउदै लगेका छन् ।

नेप्सेमा २ अंकको सुधार

काठमाडौं,११ वैशाख । आज (सोमवार)सेयर बजार परिसुचांक नेप्सेमा सामान्य सुधार भएको छ । आज नेप्से २.७१अंकले वृद्धि हुँदै १८८८.३२बिन्दुमा रोकिएको छ । नेप्सेमा सामान्य सुधार भएको दिन कारोबार भने उल्लेख्य

चितवन-२ को प्रारम्भिक मतपरीणाम : रविलाई पछि पारे एमालेका न्यौपानेले

काठमाडौं, ११ बैशाख । चितवन-२ को प्रारम्भिक मतपरीणाम सार्वजनिक भएको छ। प्रारम्भिक मतपरीणाम अनुसार एमालेका उम्मेद्‍वार रामप्रसाद न्यौपानले अगाडि रहेका छन्। उनले ३ सय ६७ मत प्राप्त गरेका छन्। न्यौपानलाई

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ सुरु

काठमाडौं,११ वैशाख । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्वन्धिको मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको छ । उनको मुद्दाको पेशी जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासमा

सिंहदरबारमा शीर्ष तीन दलको बैठक

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शीर्ष तीन दलको बैठक जारी रहेको छ। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा नेकपा

तनहुँ -१ मा स्वर्णिमले कटाए १५ हजार मत

काठमाडौं,११ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् । उनले आफ्नो अग्रता थप बढाउदै लगेका छन्

चितवन-२ : मतगणना सुरु

काठमाडौं, ११ बैशाख । चितवन-२ मा मतगणना सुरु भएको छ। प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत आइतबार भएको मतदानको मतगणना चितवन-२मा अहिले केहीबेर अगाडिदेखि सुरु भएको हो। सर्वदलीय बैठक बसेर सहमति गरेको आधा घण्टापछि

तनहुँ-१ मा स्वर्णिमको अग्रता कायमै

काठमाडौं,११ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले आफ्नो अग्रता बढाउदै लगेका छन् । भर्खरै सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले १३ हजार ७ सय

बारा-२ : उपेन्द्र अगाडि, पछ्याउँदै कुशवाहा

काठमाडौं, ११ बैशाख । बारा-२ को प्रथम चरणको मत परीणाम सार्वजनिक भएको छ। बारा-२मा पहिलो चरणको मत परीणाम सार्वजनिक हुँदा जसपाका अध्यक्ष उपेन्द्र यादव अगाडि देखिएका छन्। अध्यक्ष यादवले २

चितवनका प्रमुख जिल्ला अधिकारी पौडेल मतगणनास्थलमा नजाने

काठमाडौं,११ वैशाख । चितवन -२ को मतगणनामा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नजाने भएका छन् । मतगणनाको निर्णय लिन बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा एमालका उम्मेदवारले निर्वाचनमा रास्वपालाई