Logo

रिपोर्टर्स नेपाल

कांग्रेस : कर्णाली सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गयाएको छ। कांग्रेसले यसअघि नेकपा (एमाले)ले सम्हालिरहेका मन्त्रालयहरुमा नै सहभागिता जनाउने गरी

विस्तृत पढ्नुहोस
उद्योगमन्त्री रिजालको विरगन्ज चिनी कारखाना सञ्चालन गर्ने प्रतिबद्धता

पर्सा, ५ बैशाख । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विरगन्ज चिनी कारखाना सञ्चालनका निमित्त प्रयास गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। मंगलबार नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले आयोजना

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं, ५ बैशाख । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मंगलबार मन्त्रिपरिषद्‍को नियमित बैठक बसिरहेको हो। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको बेलायत भ्रमण र मन्त्रिपरिषद्‍का कामकारवाहीको बारेमा छलफल हुने बताइएको छ।

देउवाले धेरै चेस खेल्नुभएको होला, किनभने धेरै पटक प्रधानमन्त्री हुनुभएको छ : अध्यक्ष तिमल्सिना

काठमाडौं, ५ बैशाख । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुद्धिचाल(चेस) खेल राजनीति गर्नेहरुले पनि राम्रोसँग खेल्यो भने धेरैकुरा जान्ने दाबी गरेका छन्। मंगलबार नेशनल चेस च्याम्पियनसिप २०२३ को उद्घाटन गर्दै

डीआईजी बढुवा सिफारिसविरुद्ध द्धिवेदी र सिंहले दिए लोकसेवा आयोगमा उजुरी

काठमाडौं,५ वैशाख । नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने सरकारको निर्णयविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ । बढुवाका लागि प्रमुख दावेदारको रुपमा रहेका दुई एसएसपीले आफ्नो नाम नपरेको

२ जना कोरोना संक्रमितको मृत्यु, ४ जना भेन्टिलेटरमा

काठमाडौं, ५ बैशाख । देशभर पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु हुँदा

यस्तो छ कोशी सरकारका सय दिनका उपलब्धि (पूर्णपाठसहित)

काठमाडौं, ५ बैशाख । कोशी प्रदेश सरकारले सय दिनका उपलब्धि सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले सय दिनका उपलब्धि सार्वजनिक गरेको हो। कोशी सरकारले प्रदेशको नामकरण र

राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा दुर्गा शर्मा नियुक्त

काठमाडौं,५ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् । प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष शर्मा पर्वतबाट विगत दुई दशकदेखि सक्रिय पत्रकारितामा छन् । यसअघिका

‘ब्रह्माण्ड’को शुभ मुहूर्त गरी छायाकंन प्रारम्भ

काठमाडौं, ५ बैशाख । कान्तिपुर फिल्म एकेडेमी, काठमाडौँ र टोपी स्टुडियोज पोखरालेले बनाउन लागेको नेपाली सिरिज ‘ब्रह्माण्ड’को आज पोखरास्थित गुप्तेश्वर महादेवमा शुभ मुहूर्त गरी छायाकंन प्रारम्भ भएको छ। फिल्म पढाउने

मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको उद्धघाटन खेलमा नेपालले शानदार विजयी सुरुवात गरेको छ । भीम सार्की र कुशल मल्लको शानदार अर्धशतकको मद्दतले मलेसिया ६  विकेटले पराजित भएको

मलेसियाविरुद्ध कुशल मल्लको शानदार अर्धशतक

काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा कुशल मल्लले शानदार अर्धशतक प्रहार गरेका छन् । २९ बलको सामना गर्दै ४ छक्का र तीन चौकाको मद्दतले मल्लले ५१

मलेसियाविरुद्ध दुई सय रन पुरागर्दै नेपाल जित नजिक

काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा भीम सार्कीको शानदार अर्धशतकसँगै नेपाल जित नजिक पुगेको छ । ताजा अवस्थामा नेपाल ३२ ओभरको खेल चलिरहँदा तीन विकेटको क्षतिमा