काठमाडौं,१७ भदौ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो सुन प्रकरणमा सरकारको संलग्नता रहेको
काठमाडौं,१७ भदौ। नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन र नेकपा एमालेका नेताहरुबीच भेटवार्ता भएको छ
काठमाडौं,१७ भदौ । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न गर्नसक्ने अवस्था नरहेको बताएका छन्। आइतबार संघीय संसद, प्रतिनिधि
काठमाडौं,१७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्यालले पाएका छन् । पार्टी सभापति रवि लामिछाने श्रीलंका प्रस्थान गरेपछि अर्यालले कार्यवाहकको जिम्मेवारी पाएका हुन् । सभापति
काठमाडौं,१७ भदौ । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक सुरु भएको छ । सभापति प्रकाश पन्थको अध्यक्षतामा बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा सुरु भएको हो । तस्बिरहरु- मुकुन्द कालिकोटे;
काठमाडौं,१७ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा मित्र राष्ट्र चीनको भ्रमणमा गएका नेपाली टोलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् । चीनको छोङछिङ पुगेका पोखरेल नेतृत्वको टोलीलाई विमानस्थलको विशिष्ट
काठमाडौं,१७ भदौ । प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक सुरु भएको छ । समितिका नवनिर्वाचित सभापति किरणकुमार साहको अध्यक्षतामा बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा सुरु भएको हो । प्रतिनिधि
काठमाडौं,१७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका जाने भएका छन् । गत बुधबारबाट सुरु भएको एसिया कपमा नेपाल र भारतबीचको म्याच हेर्न मेयर शाह आज दिउँसो श्रीलंका जान
काठटमाडौं,१७ भदौ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी केन्द्रले सुरु गरेको तीन महिने पार्टी रुपान्तरण अभियानलाई सयवटा मुसा खाएर तीर्थ यात्रामा हिँडेको बिरालोसँग तुलना गरेका छन् ।
काठमाडौं,१७ भदौ । नेपालले मित्रराष्ट्र म्यानमारसँग यहि भदौ २२ र २५ गते उसैको भूमिमा खेल्न लागेको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । नेपाली टिमका मुख्य
काठमाडौं,१७ भदौ । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को हिरासतमा रहेको १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै सरकारी वकिलको तर्फबाट थुनछेक बहस सुरु भएको
काठमाडौं,१७ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आजपनि सुनुवाइ नहुने भएको छ । अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण