Logo

रिपोर्टर्स नेपाल

पश्चिमी वायुको प्रभावले वर्षा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ चैत्र । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही

विस्तृत पढ्नुहोस
तल्लो अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्दै राहुल गान्धी

एजेन्सी । गुजरातको एक अदालतबाट मानहानी मुद्दामा दोषी ठहरिनु भएका भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले तल्लो न्यायलयको निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने भएका छन्। गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई

उम्मेद्‍वारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय

तनहुँ, १९ चैत्र । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका सन्दर्भमा भोलि सोमबार तनहुँ–१ मा उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ। उम्मेदवारी दर्तालाई व्यवस्थित

गीत बजाएपछि रेडियो स्टेशन बन्द

अफगानिस्तान । अफगानिस्तानको उत्तरपूर्वमा रहेको रेडियो स्टेशन तालिवान प्रशासनले बन्द गराएको छ। महिलाद्वारा सञ्चालित उक्त रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिवानका एक अधिकरीले बताएका छन्।

मधेस सहिद लोकमार्ग निर्माण गरिने

काठमाडौं, १९ चैत्र । मधेस सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन सय ११ किलोमिटरको मधेस सहिद लोकमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ। जनकपुरधाममा मन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन

एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ : ओली

काठमाडौं, १९ चैत्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधी हुँ भने मन्त्री बन्न क्वालिफिकेसन पुग्ने खुलासा गरेका छन्। आइतबार काठमाडौंमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशन

प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

काठमाडौं, १९ चैत्र । प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ। बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा

एमाले अध्यक्ष ओली भन्छन् : एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्ने योग्यता पुग्छ

काठमाडौं,  १९ चैत। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विरोधी हुँ भन्नासाथ मन्त्री बन्ने योग्यता पुग्ने टिप्पणी गरेका छन् । पार्टी निकट जनजाति महासंघको कार्यक्रमलाई आइतबार सम्बोधन

सभामुखको तजबिजी अधिकार खोस्ने प्रस्ताव फिर्ता

काठमाडौं, १९ चैत्र । सभामुखको तजबिजी अधिकार खोस्ने प्रस्ताव फिर्ता भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सभामुखको तजबिजी अधिकारी खोस्ने संशोधन विधेयक फिर्ता लिएको हो। संशोधन प्रस्तावक सांसद्‍‍हरु रामहरी खतिवडा,

थप ३८जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १९ चैत । आइतबार नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७०१ जनाको नमुना परिक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप

प्रचण्डको टाउको दुखाई बन्दै मिटरब्याजी पीडित, एक टोलीलाई पठाए फेरि अर्को टोली आउँदै

काठमाडौं, १९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मिटरब्याजी पीडित समूह टाउको दुखाईको विषय बन्न पुगेका छन्। विगत केही दिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका मिटरब्याजी पीडितहरुको एक समूहलाई प्रधानमन्त्री दाहालले

रास्वपा सांसद श्रेष्ठको माग : चापागाउँको मूर्ति चोरी घटनामा सिडिओ र प्रहरीलाई स्पष्टीकरण सोधियोस्

काठमाडौं,१९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता बिराजभक्त श्रेष्ठले ललितपुरको चापागाँउमा मूर्ति चोरिएको घटनामा सिडिओ र प्रहरी प्रमुखलाई स्प्रष्टीकरण सोध्न माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै