Logo

रिपोर्टर्स नेपाल

मिटरब्याजको जड सरकार हो : सांसद्‍ अमरेशकुमार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ चैत्र । प्रतिनिधिसभाका स्वतन्त्र सांसद्‍ अमरेशकुमार सिंहले मिटरब्याजको जड साहु नभइ सरकार भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद्‍ सिंहले मिटरब्याजको जड नै

विस्तृत पढ्नुहोस
नेप्सेमा एक अंकको सुधार

काठमाडौं १५ चैत । बुधबार सेयर बजार परिसुचांङक नेप्सेमा एक अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक १.०२ अंकले बढेर १९१९.४२ बिन्दुमा कायम भएको छ । अघिल्लो दिन मंगलबार

कांग्रेसबाट उपसभापति खड्का उपप्रधानसहित रक्षा मन्त्री बन्दै

काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसबाट मन्त्रिपरिषद्‍मा पार्टी उपसभापति पूर्णबहादुर खड्का सहभागी हुने भएका छन्। कांग्रेसबाट सरकारको नेतृत्व गर्दै खड्का पहिलो चरणमा उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बन्ने निश्चित भएका हुन्। कांग्रेसले

केपी ओलीको ढाडस- टेलिभिजनहरु युट्युब र टिकटकसँग डराउनु पर्दैन

काठमाडौं चैत १५ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनहरु फेसबुक र युट्यु्बसँग डराउन नपर्ने बताएका छन । एमालेले संचालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत आज लुम्बिनीमा एक

नेकपा एसबाट पहिलो चरणमा ज्वाला भौतिक मन्त्री बन्दै

काठमाडौं, १५ चैत्र । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका छन्। अहिले एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पहिलो चरणको मन्त्रिपरिषद्‍

सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको छ : कांग्रेस सांसद पौडेल

काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप पौडेलले सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको आरोप

ज्ञानेन्द्र शाहीमाथि सत्तापक्षका कार्यकर्ताबाट भएको दुव्र्यवहार खेदजनक : राप्रपा

काठमाडौं १५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजो माइतिघरमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध भएको नारावाजीको भत्र्सना गरेको छ । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले भने ‘मिटरब्याज पीडितको

प्रमोदको स्वरमा गीतकार एनबीको ‘के अर्थ’ बजारमा

काठमाडौं, १५ चैत्र । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘के अर्थ ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतकार एनबी अधिकारीको शब्द, अजय तामाङको संगीत रहेको गीतको म्यूजिक भिडियोमा

समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी स्थानीय तहकै हो : प्रचण्ड (पूर्णपाठसहित)

काठमाडौं, १५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी स्थानीय तहको भएको बताएका छन्। बुधबार काठमाडौं महानरपालिकाद्वारा आयोजित न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै

एमाले नेता पन्तको आरोप: माओवादीले संसदीय व्यबस्था स्वीकार नगरेकै कारण प्रचण्डले संसदको अपमान गरे

काठमाडौं १५ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले सरकार सदनप्रति गम्भिर नभएको आरोप लगाएका छन । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेता पन्तले माओवादीले संंसदीय व्यबस्थालाई स्वीकार नगरेको

उपप्रधानमन्त्री नारायणकाजीको गृहमा सरुवा, एकीकृत समाजवादीलाई भौतिक

काठमाडौं, १५ चैत्र । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहालको चाहनाअनुरुप गृह

यस्तो छ सरकारको प्रस्तावित न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट

काठमाडौं, १४ चैत्र । मंगलबारको सत्तारुढ १० दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट पेश गरेका छन्। सो ड्राफ्टमा उल्लेखित सरकारका न्यूनतम साझा कार्यक्रमहरु सत्तारुढ गठबन्धनमा