Logo

रिपोर्टर्स नेपाल

राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ। यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव

विस्तृत पढ्नुहोस
स्ववियु चुनाव– पर्वत क्याम्पसमा गठबन्धन विजयी

काठमाडौं । पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सतिश रेग्मी निर्वाचित बनेका छन् । आज भएको निर्वाचनमा रेग्मी र अखिल क्रान्तिकारीका उम्मेदवारको प्यानल विजयी भएको हो । जम्मा खसेको

लोसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

काठमाडौं, ५ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ। लोसपाको आइतबार बसेको संसदीयल दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो।

धोकेबाज गायिकाले प्रेमीको फोटो सार्वजनिक गर्दै भनिन्, ‘तिम्रो साथले मलाई जीवित राख्छ’

काठमाडौं, ५ चैत्र । धोकेबाज नामक गीतबाट चर्चामा आएकी गायिका एलिना चौहानले प्रेमीको तस्बिर सार्वजनिक गरेकी छिन्। गायिका चौहानले इन्सट्राग्राममा प्रेमी विष्णु सापकोटाको तस्बिर सार्वजनिक गरेकी हुन्। हाल अष्ट्रेलियामा रहँदै

स्ववियु चुनाव– बैतडिको श्रीकोटमा अनेरास्ववियुको प्यानल नै विजयी

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्र्तगत बैतडिको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियुको पुरै प्यानल विजयी भएको छ । सभापतिमा शम्भुराज गिरले ९२ मत पाएर विजयी हुँदा अखिल क्रान्तिकारीका लोकबहादुर कार्कीले ६३ मत

स्ववियु चुनाव– जनता कलेज छपियामा नेविसंको प्यानल नै विजयी

रुपन्देही । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीमा नेविसंघले जित निकालेर आफ्नो खाता खोलेको छ । रुपन्देहीको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी भएको नेविसंघ रुपन्देही सभापति शमशेर

स्ववियु चुनाव– हेटौंडाको वंशगोपालमा एमाले – एस गठवन्धनबाट सिलवालको जित

मकवानपुरको हेटौंडा ६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एसनिकट अनेरास्ववियूका दिवस सिलवाल निर्वाचित भएका छन् । यहाँ एमालेनिकट अनेरास्ववियु, नेकपा एसनिकट अनेरास्ववियू र विप्लवनिकट अखिल क्रान्तिकारीबीच गठबन्धन थियो ।

स्ववियु चुनाव– धादिङका २ क्याम्पसमा क्रान्तिकारिको जीत

५ चैत, धादिङ । नेपाली कांग्रेस र नेकपा एमाले निकट विद्यार्थी संगठनको गठबन्धनलाई पराजित गर्दै धादिङका २ क्याम्पसमा नेकपा माओवादी निकट विद्यार्थी संगठन विजयी भएको छ । बेनीघाट रोराङ गाउँपालिका

नेप्सेमा सामान्य गिरावट

५ चैत काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से झिनो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ६।९० अंकले घटेर १९२६।४० विन्दुमा बन्द भएको छ । बिहीबार पनि ५।३२ अंकले

स्ववियु चुनाव– खोटाङको साकेला क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

खोटाङको साकेला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा एमालेनिकट अनेरास्ववियु प्यानलै विजयी भएको छ । साकेला गाउँपालिका रतन्छा खोटाङ्गमा रहेको सो क्याम्पसको स्ववियु सभापतिमा यामकुमार खड्का विजयी भएका छन् । यस्तै

स्ववियु चुनाव– रामपुर क्याम्पसमा क्रान्तिकारी विजयी

कैलाली । कञ्चनपुरको बेलौरी स्थित रामपुर बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानल विजय भएको छ । आइतबार सम्पन्न स्ववियु चुनावको मतदानमा १५ मतसहित अखिल क्रान्तिकारीकी सरस्वती तिरुवा सभापतिमा विजय

प्रधानमन्त्री दाहालका सल्लाहकार बन्दीले दिए राजीनामा

काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालका सल्लाहकार तथा पूर्वमन्त्री गोबिन्द वन्दीले राजीनामा दिएका छन्। प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकार रहेका बन्दीले दाहाललाई आज राजीनामा बुझाएको र आज नै