Logo

रिपोर्टर्स नेपाल

सन्दीपलाई सर्वोच्चको पनि शर्तैशर्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ फागुन । क्रिकेटर सन्दीप लामिछानेले विदेश गएर आएको १५ दिनभित्र अदातलमा उपस्थित हुनुपर्ने भएको छ। सर्वोच्च अदालतले आज उनको मुद्धाको फैसला गर्दै खेलका

विस्तृत पढ्नुहोस
सन्दीप विदेश जान पाउने, थुनामा राख्नु नपर्ने

काठमाडौं, १५ फागुन । क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले थुनामा राख्नु नपर्ने र विदेश जानका लागि पनि अनुमति दिएको छ। आज बन्द इजलासमा सुनुवाई गर्दै न्यायाधीशद्धय सपना प्रधान मल्ल र

आईसीसी यू-१९ : नेपालको लगातार तेस्रो जित

काठमाडौं, १५ फागुन । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ। तेस्रो खेल अन्तर्गत हङकङसँग खेलेको नेपालले हङकङ्कलाई हराउँदै लगातार जित निकालेको हो।

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं, १५ फागुन । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन्। उनीहरुले सोमबार दिँउसो बालुवाटारमा प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका हुन्। एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य

खानेपानीमा राजनीति नगरौं, राजनीति नै गर्ने भए फिल्डमा आउनुस् : मन्त्री खान

काठमाडौं, १५ फागुन । खानेपानीमन्त्री अब्दुल खानले खानेपानी संस्थानलाई राजनीतिक अखडा नबनाउँन र यदि राजनीति नै गर्नेभए फिल्डमा आउन आग्रह गरेका छन्। मन्त्री खानले सोमबार नेपाल खानेपानी संस्थानको ३४ औं

पपुवा न्युगिनीले दियो नेपाललाई २ सय ४ रनको लक्ष्य

काठमाडौं, १५ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत पपुवा न्युगिनी(पीएनजी)सँग खेलिरहेको नेपालले २ सय ४ रनको लक्ष्य पाएको छ। युएईमा जारी सिरिजमा नेपालले टस जितेर पीएनजीलाई

८ दलले सातै प्रदेशका सांसद्‍को भेला गर्दै

काठमाडौं, १५ फागुन । नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले सातै प्रदेशका सांसद्‍हरुको भेला गर्ने भएको छ। नवनिर्मित गठबन्धनले आफ्ना प्रदेशमा रहेका सांसद्‍हरुलाई गठबन्धनको औचित्य, पछिल्लो राजनीतिक समिकरण र राष्ट्रपति

आईसीसी यू-१९ : नेपाललाई १ सय २१ रनको लक्ष्य

काठमाडौं, १५ फागुन । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले १ सय २१ रनको लक्ष्य पाएको छ। हङकङसँग खेलिरहेको नेपालले १ सय २१ रनको लक्ष्य पाएको हो।

माइतीघरमा नेकपाको विरोध र्‍याली(फोटो फिचर)

काठमाडौं, १५ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माइतीघर मण्डलामा विरोध र्‍याली निकालेको छ। बैंक तथा वित्तिय संस्था र मीटरब्याजीविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले माइतीघर मण्डलामा विरोध र्‍याली

सरकारी तथ्याङ्क एकीकृत ‘डाटा सेन्टर’मा आउँदैछ : मन्त्री शर्मा

काठमाडौं, १४ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताएकी छन्। काठमाडौँ महानगरपालिकाका

बालुवाटारको ८ दलीय बैठकमा को-को छन् सहभागी

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसको नेतृत्वमा बनेको ८ दलीय नयाँ गठबन्धनको बैठक अहिले बालुवाटारमा बसिरहेको छ। बैठक अहिले ६ बजेदेखि बालुवाटारमा बसिरहेको प्रधानमन्त्रीको सचिवालय जनाएको छ। राष्ट्रपतिमा उम्मेद्‍वारी दर्ता

विश्वकप लिग २ : नेपाल भोलि पपुवा न्युगिनीसँग भिड्ने

काठमाडौं, १४ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सोमबार(भोलि) नेपाल पपुवा न्युगिनीसँग भिड्ने भएको छ। यूएईमा नेपाली समयअनुसार भोलि बिहान ११:४५ बजे देखि खेल सुरू हुनेछ।