Logo

रिपोर्टर्स नेपाल

फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० दिलीप थापा मगरलाई प्रदान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ श्रावण । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० दिलीप थापा मगरलाई प्रदान गरेको छ। फोनिजको स्थापना दिवसका अवसरमा

विस्तृत पढ्नुहोस
हामीले भरतपुरमा मात्रै होइन देशभर नै ब्लु बस चलाउँछौ : सभापति लामिछाने

काठमाडौं, २७ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूले भरतपुरमा मात्र नभइ देशभर नै ब्लु बस चलाउने बताएका छन्। शनिबार पश्चिम नवलपरासीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले उक्त

नोवेलमा अस्पतालजन्य फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखिकरण तालिम

काठमाडौं, २७ श्रावण । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा अस्पतालजन्य फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखिकरण तालिम हुँदै आएको छ। विभिन्न विभागका रेजिडेण्ट चिकित्सक, इन्टर्न, नर्सिङ्ग कर्मचारी, सरसफाई कर्मचारीलगायतका सहभागीहरूलाई विभिन्न चरणमा अभिमुखिकरण

सुनिल शर्माले सुन तस्कर र भ्रष्टाचारप्रति सरकारपक्षमै रहेर मन्त्रीमाथि औंला उठाउनुभयो : अध्यक्ष लिङ्‍देन

काठमाडौं, २७ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेर रिहा भएका कांग्रेस सांसद सुनिल शर्माले सत्तापक्षकै भएरपनि सुन तस्कर र भ्रष्टाचारप्रति सरकार पक्षकै

सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

काठमाडौं, २७ श्रावण । एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिकहरू रिहा भएका छन्। शुक्रबार चीन जान लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिकद्धय ली जियालिङ र लिउ फुयान

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दा सुनिल शर्मामाथि प्रतिशोध साँधियो : नेता कोइराला

काठमाडौं, २७ श्रावण । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले सांसद सुनिल शर्माले सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दा राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन्। शनिबार कांग्रेस भक्तपुरले

यी हुन् सुन प्रकरणमा अहिलेसम्म हिरासतमा रहेका १७ जना

काठमाडौं, २७ श्रावण । एक क्विन्टल सुन प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन्। सुन प्रकरणको सुरूमा अनुसन्धान गरेको राजश्व अनुसन्धान विभागले केही समयको अध्ययनपछि सो फाइल केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को

विद्युत प्राधिकरणले देश विकासमा महत्वपूर्ण योगदान गरेको छ : उर्जामन्त्री बस्नेत

काठमाडौं, २७ श्रावण । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत प्राधिकरणले देश विकासमा महत्वपूर्ण योगदान गरेको बताएका छन्। शनिबार विद्युत प्राधिकरण ३८औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विद्युतीय सवारीसाधनको र्‍यालीमा

सम्पूर्ण युवा लागे देशले आगामी दिनमा कोल्टे फेर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २७ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण युवाहरू लागे देशले आगामी दिनमा कोल्टे फेर्ने बताएका छन्। शनिबार चितवनमा युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण

जनमतले आफ्ना जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्न मतदान गराउँदै

काठमाडौं, २७ श्रावण । जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्न मतदान गराइरहेको छ। जनतमले स्थानीय जनप्रतिनिधिहरूले जनताको पक्षमा के कस्तो काम गरेको भन्दै मूल्यांकन गराउन शनिबार मतदान गराइरहेको हो।

सुन प्रकरण : २१ घण्टापछि हिरासतबाट छुटे अडुकिया

काठमाडौं, २७ श्रावण । एक क्विन्टल सुन प्रकरणमा शुक्रबार पक्राउ परेका रोहन अडुकिया हिरासतबाट छुटेका छन्। अडुकिया अध्यागमनको हिरासतबाट २१ घण्टापछि शनिबार १० बजे छुटेका हुन्। उनलाई अध्यागमनले भारतबाट आउने

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री भट्टराईको स्वीकारोक्ति : ३/४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो

काठमाडौं, २७ श्रावण । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो पालामा सानो निर्णय भएको बताएका छन्। शनिबार सुर्खेत पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो पालामा सानो निर्णय भएको र