Logo

रिपोर्टर्स नेपाल

३० सिट सुनिश्चित गर्ने शेखरको रणनीति, को को पर्लान्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ भाद्र । नेपाली काँग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले विद्रोहको विषय उठाउँदै आएका छन् । आफ्नो पक्षधरले ४० प्रतिशत सिट नपाए विद्रोह

विस्तृत पढ्नुहोस
प्रदीप गिरीले जितेको क्षेत्रमा कस्को स्थिति के

काठमाडौं, २३ भाद्र । दिवंगत नेता प्रदीप गिरीले २०७४ मा चुनाव जितेको क्षेत्र हो सिराहा क्षेत्र नं १ । गिरीले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई ३ हजार ८ सय मतान्तरले पराजित

‘नाबालिगले चाहेपनि’ सन्दीपलाई निर्दोष प्रमाणित गर्न मुश्किल

काठमाडौं, २३ भाद्र । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले कानूनी उपचारको सहयोगको आग्रह गरेका छन् । क्यानका पदाधिकारीसँगको टेलिफोन कुराकानीमा उनले सहयोगको आग्रह गरेका हुन्

सत्ता गठबन्धनका दलबीच कति सिटमा कुरा मिल्ला

काठमाडौं, २३ भाद्र । सत्ता गठबन्धनको कार्यदलले सिट बाँडफाँटको टुंगो लगाउने प्रयास गरिरहेको छ । आज विहान पनि कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो । समानुपातिकतर्फको सूची बुझाउने असोज

कांग्रेसले ८५ देखि ९० को बीचमा सिट पाउँछः प्रदीप पौडेल

काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गठबन्धनभित्र दरार आएर कुनै पनि दल बाहिरिने अवस्था नरहेको बताएका छन् । “कार्यदलमा छलफल जारी छ । कतिपय क्षेत्र कार्यदलले मिलाउँछ

राष्ट्रपतिलाई हामी कसैले सिकाइरहनु पर्दैनः केशव बडाल

काठमाडौं, २३ भदौ । नेकपा एमालेका नेता केशव बडालले आगामी निर्वाचनमा माथिबाट गठबन्धन नभए पनि तलबाट आएका सुझावलाई उदारतापूर्वक मनन गर्ने बताएका छन् । “माथिबाटै गाँठो-बन्धन गर्ने नेकपा एमालेको कार्यक्रम

३२ सिटमा जसपाको दाबी छ, कांग्रेसलाई ८० सिट दिन सकिँदैनः कार्यदल सदस्य

काठमाडौं, २३ भदौ । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं कार्यदलका सदस्य रामसहायप्रसाद यादवले ३२ सिटमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् । “अहिले निर्वाचन क्षेत्रस्तरीय छलफल चलिरहेको छ

कार्यदलको बैठक बिहान ९ बजे, शीर्ष नेताहरुलाई दिउँसो १ बजे प्रतिवेदन बुझाउने

काठमाडौं, २३ भदौ । सत्तारुढ पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदल अझै पनि कुनै निर्णयमा पुगेको छैन । नेताहरुले एकदुई दिनभित्र निष्कर्षमा पुग्ने बताइरहे पनि त्यस्तो ठोस आधार बनेका छैनन्

काँग्रेस र एमालेमा युवा नेता भन्दा भन्दै वृद्ध

काठमाडौं, २२ भाद्र । नेपाली काँग्रेसको दोस्रो र तेस्रो पुस्ताका कतिपय नेताहरु युवावस्थाका चर्चित अनुहार हुन् । उनीहरुले युवावस्थामा राजनीतिक परिवर्तनको महत्वपूर्ण क्षणमा युवाविद्यार्थी नेताका रुपमा नेतृत्व लिएका थिए ।

सन्दीप लामिछानेको १७ वर्षीया नाबालिगसँग ‘होटलमा त्यो ७ घन्टा’

काठमाडौं, २२ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको उजूरी परेपछि अनुसन्धान अगाडि बढेको छ । १७ वर्षीया नाबालिगको स्वास्थ्य परीक्षण गरिएको र बयानका आधारमा बसेको होटलमा

ओलीले एमालेलाई रेस्क्यु गर्न सक्लान्

काठमाडौं, २२ भाद्र । नेपालको इतिहासमा वामपन्थी दलहरुको पहिलोपटक बहुमत प्राप्त भएको चुनावी वर्ष हो २०७४ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमोर्चा नेपालले चुनावी तालमेल गरेर प्रतिनिधि सभामा

सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने किशोरी को हुन्

काठमाडौं, २२ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने समस्यामा परेका छन् । क्रिकेट खेल्न विदेशमा रहेकै अवस्थामा उनीविरुद्ध बलात्कारको आरोप लागेको छ । प्रहरीमा उजूरी समेत दर्ता