Logo

रिपोर्टर्स नेपाल

मेरो उम्मेदवारीमा सबैको समर्थन छ, जनताले काम गर्ने मान्छे चिनेका छन्ः उमेश श्रेष्ठ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नेता एवं मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो उम्मेदवारीमा कसैको विरोध वा विद्रोह नभएकाले विजय सुनिश्चित भएको बताएका छन्

विस्तृत पढ्नुहोस
यी चर्चित अनुहारले पार्टीबाट टिकट पाएनन्

काठमाडौं, २४ असोज । प्रमुख दलका प्रभावशाली नेताहरुले चुनावी प्रतिष्पर्धाका लागि टिकट पाएनन् । कतिपय असन्तुष्ट भएपनि चुप बसे त कतिपय स्वतन्त्र रुपमा उम्मेदवारी दिए । नेकपा एमालेका प्रभावशाली नेता

पूर्वमन्त्री सुनिल थापाद्वारा धनकुटाबाट उम्मेदवारी दर्ता

काठमाडौं, २३ असोज । पूर्वमन्त्री सुनिलबहादुर थापाले धनकुटाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले आज जिल्ला निर्वाचन कार्यालयमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् ।

ललितपुर-२ मा डा. दीपेश केसीद्वारा स्वतन्त्र प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता

काठमाडौं, २३ असोज । ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि डा. दीपेश केसीले उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा उनले निर्वाचन आयोगको क्षेत्रीय कार्यालय सातदोबाटो

काँग्रेसको प्रतिनिधिसभातर्फ समानुपातिकको सूचीमा ललितपुर र भक्तपुरबाट सुन्य, काठमाडौंबाट ११ जना

काठमाडौं, २३ असोज । नेपाली काँग्रेसबाट ११० जना प्रतिनिधि सभाका समानुपातिकतर्फको उम्मेदवारमध्ये ललितपुर र भक्तपुरबाट कुनै पनि उम्मेदवार समावेश छैनन् । ललितपुरमा साँढे २ लाख र भक्तपुरमा झण्डै २ लाख

देउवाले सुजाताको गुन तिरे

काठमाडौं, २३ असोज । नेपाली काँग्रेसभित्र टिकट बाँडफाँटमा निकै रस्साकस्सी परेको क्षेत्र हो मोरङ २ । उक्त क्षेत्र विगतमा गिरिजाप्रसाद कोइरालाको चुनावी क्षेत्र मानिन्थ्यो । अघिल्लो चुनावमा डा. मीनेन्द्र रिजाल

एमाले फुट्नसक्ने

काठमाडौं, २२ असोज । नेकपा एमाले फुट्नसक्ने परिस्थिति विकास भएको छ । एमालेभित्रको डा. भीम रावल समूह र टिकट नपाएको असन्तुष्ट समूह पार्टीबाट अलग हुने तयारीमा लागेपछि फुटको सम्भावना बढेको

कार्टुन कुना

काठमाडौं, २२ असोज । टिकट पाउने मुख्य मापदण्ड !

ओलीको आक्रोशको शिकार किन बने भीम रावल र धनश्याम भुसाल

काठमाडौं, २२ असोज । नेकपा एमालेको नवौं महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने नेता थिए डा. भीम रावल । ओली पार्टीभित्र निर्विरोध अध्यक्ष निर्वाचित हुन चाहन्थे । आफ्नो एकछत्र

घनश्याम भुसालले एमाले छाडे

काठमाडौं, २२ असोज । नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भुसालले पार्टी छाडेको घोषणा गरेका छन् । उनले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने

एमालेका १० भाईको संकट, भीम रावलको टिकट काटिँदा अष्टलक्ष्मी ब्याक

काठमाडौं, २१ असोज । नेकपा एमालेका १० भाईका रुपमा चिनिएका छन् अध्यक्ष केपी शर्मा ओलीइतर समूह । विगतमा माधव नेपालनिकट रहेका उनीहरु नेकपा छँदा ओलीविरुद्ध संगठित समूहमा सक्रिय थिए ।

एमालेले आधा सिट अन्य दललाई दिएर गठबन्धन बनाउँदै

काठमाडौं, २१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक्लै चुनावमा गएर सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी गरेपनि उनी आफै गठबन्धन बनाउन कठोर कदमहरु चाल्न थालेका छन् । ओलीले