Logo

रिपोर्टर्स नेपाल

प्रहरी ऐन कार्यान्वयन नभए मधेश प्रदेश सरकार सिंहदरबारमै अनशन बस्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२० कार्तिक । मधेश प्रदेश सरकारले कर्मचारी समायोजन र प्रदेश प्रहरी ऐन कार्यान्वयनको माग सम्बोधन नगरिए काठमाडौं आएर सिंहदरबारअगाडि अनशनमा बस्ने चेतावनी दिएको छ ।

विस्तृत पढ्नुहोस
भूकम्प प्रभावितलाई कोशीका राप्रपा सांसदले एक महिना र कांग्रेस सांसदले आधा महिनाको तलव दिने

काठमाडौं,२० कार्तिक । कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने राप्रपाका सांसदहरुले जाजरकोट भूकम्प प्रभावितलाई एक महिनाको तलव उपलब्ध गराउने भएका छन् । राप्रपाको आज बसेको प्रदेश संसदीय दलको बैठकले उक्त निर्णय

संसदीय दलको नेताबाट उद्धव थापाले दिएको राजीनामा अस्वीकृत

काठमाडौं,२० कार्तिक । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले दिएको राजीनामा अस्वीकृत भएको छ । कांग्रेसको आज बसेको प्रदेश संसदीय दलको बैठकले थापाले दिएको राजीनामा अस्वीकृत गरेको

एकीकृत समाजवादीको महाधिवेशन काठमाडौंमा हुने

काठमाडौं,२० कार्तिक । नेकपा एकीकृत समाजवादीले पार्टीको १०औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले आगामी महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश सभाबाट जाजरकोट भूकम्पमा ज्यान गुमाउनेहरूप्रति शोक प्रस्ताव पारित

काठमाडौं,२० कार्तिक । कोशी प्रदेश सभाको बैठकले शुक्रबार जाजरकोटमा गएको विनासकारी भूकम्पमा परेर ज्यान गुमाएका हरुप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रदेश सभाको आज बसेको बैठकले सर्वसम्मत रुपमा शोक

मन्त्रीसहितको जम्बो टोली लिएर माधव नेपाल भोलि चीन जाने

काठमाडौं,२० कार्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मंगलबार चीन जाने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा दक्षिण एसियाली राजनीतिक दलहरूसँग हुन लागेको कार्यक्रममा भाग लिन

जाजरकोट भूकम्प प्रभावितलाई २५ लाख दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं,२० कार्तिक । माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले जाजरकोटका भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार

सरकारबाट बाहिरिएको एमाले कोशी प्रदेश सभाको प्रतिपक्षी बेञ्चमा

काठमाडौं,२० कार्तिक । नेकपा एमाले कोशी प्रदेश सभामा प्रतिपक्षी बेञ्चमा बसेको छ । आज बसेको प्रदेश सभाको बैठकमा एमाले प्रतिपक्षी बेञ्चमा बसेको हो । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा सामेल

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित्

काठमाडौं,२० कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित् भएको छ । गत शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाउर विनासकारी भूकम्प गएपछि देशको अवस्था प्रतिकुल बनेको भन्दै पौडेलले आफ्नो भ्रमण रद्द गराएको

दिमाग खराब राजनीतिक फिल्म होईन, यो व्यक्तिको कथा होः निर्देशक बस्नेत

काठमाडौं,२० कार्तिक । निर्देशक निश्चल बस्नेतले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’ राजनीतिक विषयबस्तुमा आधारित नभएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले राजनीति कसरी व्यक्तिसँग जोडिन्छ भन्ने

जिम्मेवार दलहरु सत्ता केन्द्रीत हुँदा कोशी प्रदेश ९७ दिनदेखि सभामुख विहीन

कमल बुढाथोकी काठमाडौं,२० कार्तिक । कोशी प्रदेश सभाको बैठक सुरु भएको छ । प्रदेश सभा भवन विराटनगरमा दिउँसो १ बजेबाट बैठक सुरु भएको हो । आजको बैठक प्रदेश सभाको चौथौं

विपतको अवस्थामा प्रचार छोडेर सहयोगका लागि एकजुट हुन ओलीको आह्वान

काठमाडौं,२० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट भूकम्प पीडितलाई सहयोग गर्न आह्वान गरेका छन्। छोडेर सोमबार सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले पीडितहरूको सहयोगका