Logo

रिपोर्टर्स नेपाल

एमाले संसदीय दलको बैठक सुरू

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

विस्तृत पढ्नुहोस
सभामुख घिमिरेले भने- संसद प्रभावकारी बनाउने दायित्व सरकार र राजनीतिक दलको हो

काठमाडौं,१६ कार्तिक । सभामुख देवराज घिमिरेले संसद प्रभावकारी बनाउने दायित्व सरकार, संसदको नेतृत्व, राजनीतिक दल र सांसदहरुको रहेको बताएका छन् । संसदको दोस्रो अधिवेशनको अन्तिम दिन उनले भने, ‘हामीले चालू

विचाराधीन मुद्दामा अल्प सूचनाका आधारमा समाचार प्रकाशन–प्रशारण नगर्नुः सर्वोच्च अदालत

काठमाडौं,१६ कार्तिक । सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दामा अल्प सूचनाको आधारमा समाचार प्रकाशन र प्रशारण नगर्न सबै सञ्चारमाध्यमलाई निर्देशनात्मक आदेश जारी गरेको छ । बाँके नेपालगञ्जका रिगल ढकाललाई राष्ट्रपतिबाट भएको

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं,१६ कार्तिक । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बानेश्वरस्थित संसदीय दलको कार्यालयमा बैठक केहीबेरमा बस्नेछ । सरकारले आजबाट संसद्को जारी अधिवेशन अन्त्य गर्दैछ । सरकारले अधिवेशन अन्त्य

यूएईविरुद्धको खेल जितेमा सर्वाधिक रन र विकेट लिने खेलाडीलाई ५० हजार पुरस्कार दिने ठाकुरको घोषणा

काठमाडौं,१६ कार्तिक । नेपाली कांग्रेसका युवा नेता विकास ठाकुरले आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत फाइनल प्रवेशका लागि भोलि हुन लागेको नेपाल यूएईबीचको खेलमा जित निकाल्दै विश्वकपमा छनोट भएमा खेलाडीलाइ

रिगलको आममाफी बदर भएपछि सर्वोच्चमै भक्कानिईन् भारती

काठमाडौं,१६ कार्तिक । सरकारको सिफारिसमा नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका गुण्डा नाइके रिगल ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर भएको छ । सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, कुमार चुडाल र

रिगललाई तत्काल पक्राउ गरी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन सर्वोच्चको आदेश (पूर्णपाठसहित)

काठमाडौं,१६ कार्तिक । सर्वोच्च अदालतले गुण्डा नाईके रिगल भनिने योगराज ढकाललाई तत्काल पक्राउ गरेर बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको छ ।

देश टाइटनिक डुबेजस्तै डुब्दै छः सिके राउत

काठमाडौं,१६ कार्तिक । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले देश केही निहीत स्वार्थ बोकेका नेताहरुले चलाईरहेको दाबी गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ आएका राजनीतिक

पूर्व राजालाई चेतावनी दिँदै माधव नेपालले भने- गणतन्त्रमाथि प्रश्न उठाउने अधिकार तपाईंलाई छैन

काठमाडौं,१६ कार्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रमाथि प्रश्न उठाउने अधिकार केही कसैलाई नभएको जिकिर गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका

दीपेन्द्रलाई मैदान फर्काउने प्रयासमा छौंः प्रशिक्षक मोन्टी

काठमाडौं,१६ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइले सिंगापुरविरुद्धको खेलअघि घाइते भएका नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मैदान फर्काउने प्रयास भइरहेको बताएका छन्। बिहीबार आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत ओमानसँगको

दुर्गा प्रसाईंलाई कारबाही गर्न एमाले सांसद ज्ञवालीको माग

काठमाडौं,१६ कार्तिक । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेकी नेतृ शोभा ज्ञवालीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् । बिहीबार बसेको संघीय संसदको बैठकमा बोल्दै ज्ञवालीले

संसद्मा भन्दा म टेलिभिजनमा प्रभावकारी थिएँः रवि लामिछाने

काठमाडौं,१६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ताको स्वार्थपूर्ति गर्न ‘महागठबन्धन’ बनाउन सक्नेलाई शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन कसले रोक्यो भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा