Logo

रिपोर्टर्स नेपाल

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाले विवाद उत्कर्षमा, स्थानीयले दिए यस्तो चेतावनी

-रिपोर्टर्स नेपाल/संवाददाता

साउन १६, काठमाण्डौ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा रहेको पशुपति क्षेत्रमा रहेका स्थानीयहरुले पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै बनाएर गुरुयोजनाको विरोध गरेकाछुन्

विस्तृत पढ्नुहोस
कोरोनाले दुर्घटना निम्त्याउँदैछ, हेलचेक्र्याई नगरौँ : स्वास्थ्य मन्त्रालय(भिडियोसहित)

साउन १६, काठमाण्डौ । सरकारले नेपालमा कोरोना संक्रमणको महामारी सुरु भएको ठहर गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आमसभा, सभा तथा धेरै भिडभाड हुन थालेको भन्दै त्यसलाई दुखद भनेको

भाडा तिर्न नसक्नेलाई घरबाट निकाल्ने वा निक्लन बाध्य पारिने दुव्र्यवहार नगर्न सवोच्चको अन्तरिम आदेश

साउन १५, काठमाण्डौ । सरकारले विश्व महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमण र रोकथामका लागि भएको लकडाउनको अवधिका लागि विभिन्न राहत प्याकेज घोषणा गरेको थियो । तिमध्इे सहरी क्षेत्रका

काठमाण्डौ प्रवेश गर्ने नाकामा भेटिए २४ जना संक्रमित, रातको समय प्रवेशमा रोक

साउन १५, काठमाण्डौ । पछिल्ला दिनमा काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । जोखिम बढेपछि सरकारले काठमाडौं प्रवेश गर्ने नाकामा स्वाब संकलन गरेर परिक्षण सुरु गरेको छ

विचौलियाको मनपरीले तरकारीको मूल्य आकाशियो, उपभोक्ता निरीह

साउन १४, काठमाण्डौ । लकडाउन खुलेसँगै उपत्यकामा उपभोक्तालाई अत्याउने गरी तरकारी मूल्य बढेको छ । सरकारी निकायको ध्यान केन्द्रित हुन नसक्दाम कोरोना महामारीबाट र लकडाउनबाट पिरलोले रन्थनिएका उपभोक्ता दिनहुँ खानुपर्ने

प्रधानसेनापति नियुक्त भएर बहाली हुन नपाएका कुल बहादुर खड्काको निधन

साउन १३, काठमाण्डौ । नेपाली सेनाका अवकासप्राप्त रथी कुलबहादुर खड्काकाे निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका खड्काकाे उपचारका क्रममा मंगलबार निधन भएको हो ।

धानबालीमा खोला पसेपछि बगर, किसानलाई राहतको आवश्यकता(तस्विर)

साउन १३, तनहुँ । अघिल्लो साता आएको अविरल वर्षाले देशैभर बाढी पहिरो गयो । विपत्तिमा परेर सयौँले ज्यान गुमाएका छन् भने घरबार गुमाउनेहरु अझै विचल्लिमा परेका छन् । त्यसैगरी कृषि

स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न(प्रचण्डको विज्ञप्ति)

साउन १३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ । आज दिउँसो बालुवाटारमा बसेको बैठकले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले

कोरोना समुदायतर्फ : स्वास्थ्य संकटकालको आवश्यकता हो कि होइन ?

साउन १२, काठमाण्डौ । सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि कोरोना संक्रमणको जोखिम झन बढेको छ । एकातिर संक्रमितको संख्या कम हुन सकेको छैन भने अर्कोतिर भेटिएका संक्रमितमा लक्षण देखिन थालेको

पहिरोमा परी बाबा आमा गुमाएकी अमिनालाई १२ कक्षासम्म पढाई दिने जिम्मा लिए पौडेलले

साउन ११, तनहुँ । नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले पहिरोमा परी बाबा आमा गुमाएकी अमिना थापालाई १२ कक्षा सम्म पढाई दिने जिम्मेवारी लिएका छन् । शनिबार पहिरो पीडितको अवस्था बुझ्न

भ्रष्टाचार गर्ने आफन्त, मन्त्री र सचिवलाई छोड्दिन : अख्तियार प्रमुख आयुक्त घिमिरे

साउन ११, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगले निष्पक्ष ढंगले काम गरेको दावी गरेका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको

देउवा र पौडेलविरुद्व आन्दोलन, गृहजिल्ला प्रवेशमा रोक लगाउँछौँ : गोविन्दराज जोशी

साउन ११, काठमाण्डौ । नेपाली कांग्रेसको अनुसाशन समितिका संयोजक भीष्मराज आङदम्बेको अध्यक्षतामा बसेको बैठकले अनुशासन समितिको कार्यविधि २०७५ लाई पारित गर्दै बैठकले पूर्वमन्त्री गोविन्दराज जोशी र कैलालीका पुष्कर नाथ ओझालाई