Logo

रिपोर्टर्स नेपाल

बजेट बनाउँदा कनिका छर्ने शैलीको अन्त्य गर्न प्रतिबद्ध छौं: मुख्यमन्त्री कार्की

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ मङ्सिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बजेट बनाउँदा कनिका छर्ने शैलीको अन्त्य गर्न आयोजना बैंकमार्फत विकासको कार्यलाई तीव्रता दिइने बताएका छन् ।

विस्तृत पढ्नुहोस
बागमती प्रदेश प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना

काठमाडौं, २४ मङ्सिर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन् । उनलार्ई शनिबार बिहानदेखि ज्वरो आएपछि आज अस्पताल भर्ना गरिएको हो । प्रदेश प्रमुख

बढ्दो ‘चिसो’ लाई देखाउँदै महासमिति बैठक सार्ने मुडमा देउवा, प्रतिवाद गर्ने इतर समूहको चेतावनी

काठमाडौं,२४ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा नहुने सम्भावना बढ्दै गएको छ । पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो केन्द्रीय कार्यसमितिको बैठकमा नै पुस

पोखरा र लुम्बिनी विमानस्थल चीनको सहयोगमा तयार भएको हुँदा सरकारले सञ्चालनमा ल्याउन नचाहेको ओलीको आशंका

काठमाडौं, २४ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देशहरुबीचको सम्बन्धलाई सुमधुर बनाएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । ‘समृद्धिको लागि सङ्कल्प यात्रा–२०८०’ को

एनसेल खरिद-बिक्री प्रकरण: दङ्गाल नेतृत्वको समितिले थाल्यो काम

काठमाडौँ, २४ मङ्सिर । एनसेलको शेयर खरिद-बिक्री प्रकरणमा अध्ययन तथा छानबिन समितिले आजदेखि औपचारिक रुपमा कार्य प्रारम्भ गरेको छ । नेपाल सरकारबाट प्राप्त कार्यदेशभित्र रही तोकिएको समय सीमाभित्र अध्ययन तथा

अर्जुनको उत्कृष्ट प्रदर्शनको बावजुद स्टार खेलाडीको ब्याट नचल्दा अफगानिस्तानसँग हार्‍यो नेपाल

काठमाडौं,२४ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले अफगानस्तानविरुद्ध ७३ रनको पराजय बेर्होरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४०।१ ओभरमा

आरती साह हत्या प्रकरणमा आरोपीत मोतीबाबु साहलाई तत्काल पक्राउ गर्न आजपाको माग

काठमाडौं,२४ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीले जनकपुरकी आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले आरोपीत मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको ५ दिन बितिसक्दा पनि हालसम्म

महिलाको जीवनस्तर उकास्दै समृद्ध समाज निर्माण गर्न सकिन्छ: मन्त्री आचार्य

काठमाडौँ, २४ मङ्सिर ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा न्यूनीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय महिला आयोगको ‘खबर गरौँ ११४५ हेल्पलाइन

यू-१९ एसिया कप: नेपालको एक सय रन पूरा, ब्याटिङ सम्हाल्दै अर्जुन र गुल्सन

काठमाडौं,२४ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले अफगानस्तानविरुद्ध एक सय रन पूरा गरेको छ । अफगानस्तानले दिएको २६२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २४ ओभरको समाप्तीमा ५

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

काठमाडौं,२४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक

यू-१९ एसिया कप: एकै ओभरमा २ विकेट गुमेसँगै नेपालको ब्याटिङ धरापमा

काठमाडौं,२४ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले अफगानस्तानविरुद्ध ५ विकेट गुमाएको छ । अफगानस्तानले दिएको २६२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १९ औं ओभरमा लगातार २ विकेट

मेलम्ची पुगेका ओलीलाई सिन्धुवासीले दिए ढ्यांग्रो र डम्फु उपहार

काठमाडौं,२४ मंसिर । नेकपा एमालेको झुलाघाट-चिवाभञ्ज्याङ: समृद्धिका लागि संकल्प यात्राको टोली सिन्धुपाल्चोक पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको जम्बो टोली आज सिन्धुपाल्चोकको मेलम्ची पुगेका हुन्। यात्राका क्रममा शनिबार

Screenshot