काठमाडौं,१३ मंसिर । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको छ ।
काठमाडौं,१३ मंसिर । बझाङ केन्द्र भएर भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले
काठमाडौँ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता भोलिदेखि हुने भएको छ । प्रतियोगितामा पुम्से र ग्यरोगी विधामा जम्मा ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजक सङ्घका
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले खेलकुदको विकासमा प्राथमिकता दिएको बताएका छन् । कैलालीको बौनियामा आयोजित पालिकास्तरीय फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले ‘एक निर्वाचन क्षेत्र, एक
काठमाडौं,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले १२ जना रहेको सचिवालय गठन गरेको छ । रास्वपाको जलेश्वरमा बसेको संसदीय दलको बैठकले १२ सदस्यीय पदाधिकारी गठन गरेको हो । रास्वपाले स्वर्णिम वाग्लेलाई
काठमाडौं,१३ मंसिर । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले लैङ्गिक समानताका लागि तीनै तहका सरकार क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् । लैङ्गिक समानतासम्बन्धी आज काठमाडौँ आयोजित एक कार्यक्रममा मन्त्री
काठमाडौं,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थविद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । महोत्तरीको गौशालामा सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा.वाग्लेलाई उपसभापति बनाउने
काठमाडौं,१३ मंसिर । नेपाली कांग्रेसले गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्र भएको गएको भूकम्पबाट घरबार गुमाएका नागरिकलाई अस्थायी आवास निर्माणका लागि सरकारले दिने भनिएको ५० हजार रकम एकमुष्ट उपलब्ध
काठमाडौं,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पाँच जना केन्द्रीय सदस्य थप गरिएको छ। मंगलबारबाट महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति बैठकले पुकार बमसहित थप ५ जनालाई केन्द्रीय सदस्य मनोनीय
काठमाडौं,१३ मंसिर । नेपालमा पहिलोपटक समिलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकाले बुधबार समलिङ्गी विवाह दर्ता गरिदिएको हो । दोर्दी गाउँपालिका- २ का रामबहादुर गुरुङले नवलपरासीको कावासोती नगरपालिका(
काठमाडौं,१३ मंसिर । डेढ वर्षअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनीतिक दस्तावेज पारित गरेको छ । मंगलबार देखि मधेश प्रदेशको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री डा मुकुल
काठमाडौं,१३ मंसिर । गत वैशाख १४ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको शपथ लिएको ८ महिना हुँदासमेत सरकारलाई पूर्णता दिन सकेका छैनन् । बैशाख १४ गते