Logo

रिपोर्टर्स नेपाल

लुम्बिनीसँग हार्‍यो गण्डकी, विभागीय टिम एपीएफ केपी ओली कपको सेमिफाइनलमा प्रवेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१० मंसिर । पोखरामा जारी प्रथम केपी अ‍ोली कप टी-२० मा विभागीय टिम एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह बी को खेलमा

विस्तृत पढ्नुहोस
अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा एलबी बुढाथोकी चयन

काठमाडौं, १० मंसिर । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा लालबहादुर (एलबी) बुढाथोकी चयन भएका छन्। शनिबार हेटौंडामा सम्पन्न कमिटीको प्रथम अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं,१० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । मंसिर ११ देखि १३ सम्म महोत्तरीको जलेश्वरमा बैठक बस्ने तय भएको रास्वपाले

प्रसाईंलाई नजरबन्दमा राखिएको भन्दै दायर रिट न्यायाधीश कुमार चुडालको इजलासमा

काठमाडौं,१० मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई गैरकानूनीरुपमा नजरबन्दमा राखिएको भन्दै सर्वोच्चमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ । उक्त रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश डा कुमार चुडालको

लुम्बिनीले दियो गण्डकीलाई १०४ रनको लक्ष्य

काठमाडौं,१० मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी -२० प्रतियोगीतामा समूह बी को दोस्रो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा

नवप्रवेशी स्पोर्टिङ इलामलाई हराउँदै नेपाल सुपर लिगमा काठमाडौं रेजर्सको विजयी सुरुवात

काठमाडौं,८ मंसिर । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्सले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा स्पोर्टिङ इलाम डे मेचीलाई १-०

युद्धविरामको घोषणापछि विपीनको रिहाइको प्रतीक्षामा परिवार

काठमाडौं,८ मंसिर । इजरायल र आतङ्कवादी समूह हमासबिच भएको युद्धविरामको घोषणापछि हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको परिवार उनको सकुशल घरफिर्तीको प्रतीक्षा गरिरहेका छन् । इजरायल र हमासबिच चार दिन

‘सार्वजनिक संस्थानमा संरचनागत सुधार आवश्यक छ’

काठमाडौं,८ मंसिर । सार्वजनिक संस्थानहरुले संरचनागत सुधारसहित कार्ययोजना बनाएर काम नगरे सेवा प्रवाह प्रभावकारी हुन नसक्ने सार्वजनिक प्रशासनका जानकारहरूले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक संस्थानका प्रमुखहरूसँग आज

सहिद भीमदत्तको सालिक तोडफोड गर्ने १८ जना पक्राउ

काठमाडौं,८ मंसिर । कञ्चनपुर प्रहरीले महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित अठार जनालाई पक्राउ गरेको छ । आज महेन्द्रनगरमा

‘काठमाडौंमा राउटेका राजा कहिलेकाहीँ आउलान्, तर, इतिहासका राजा आउँदैनन्’

काठमाडौं,८ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयणमन्त्री सुदन किरातीले नेपाली जनताले फ्याँकेको राजतन्त्र अब यो जुनीमा नफर्किने दाबी गरेका छन् । शुक्रबार कपिलबस्तुमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री

दुर्गा प्रसाईंका समर्थकद्धारा पोखरामा प्रदर्शन

काठमाडौं,८ मंसिर । राष्ट्र,राष्ट्रियता र नागरिक बचाउ महाअभियान नेपाल गरेको आन्दोलनमा समर्थन जनाउदै स्वतन्त्र युवा समूहले शुक्रबार गण्डकी प्रदेशको पोखरामा प्रदर्शन गरेको छ । काठमाडौंको तीनकुनेमा गर्न लागेको प्रदर्शनलाई प्रशासनले

अन्ततः बार्दलीमा बाबुराम !

काठमाडौं,८ मंसिर । ‘बा’, ‘बालकोट’ र ‘बार्दली’ नेपालको पछिल्लो एक दशकको राजनीतिमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको वरिपरी घुम्ने शब्द हुन् यी । हुन पनि एमाले