Logo

रिपोर्टर्स नेपाल

विशेष अदालतको अध्यक्षमा न्यायाधीश टेकनारायण कुँवर सिफारिस

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,५ मंसिर । न्याय परिषद्ले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवरलाई नियुक्तिका लागि सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले उनलाई विशेष अदालतको अध्यक्ष नियुक्त

विस्तृत पढ्नुहोस
सर्वोच्चको न्यायाधीशमा सिफारिस हुन छुटेका निरौला उच्च अदालत पाटनमा सरुवा

काठमाडौं,५ मंसिर । दिपायल उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाको सरुवा भएको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले निरौलालाई दिपायलबाट उच्च अदालत पाटनमा सरुवा गरेको हो । उनी प्रधानन्यायाधीशको

उच्च अदालतको मुख्य न्यायाधीशमा ६ जनाको नाम सिफारिस

काठमाडौं,५ मंसिर । उच्च अदालतका मुख्य न्यायाधीशमा नियुक्तिका लागि ६ जनाको नाम सिफारिस भएको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका मुख्य न्यायाधीश नियुक्तिका लागि ६ जनाको नाम

ललितपुरको पुल्चोक क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी

काठमाडौं,५ मंसिर । ललितपुरको पुल्चोक आसपासको क्षेत्रमा आगामी ६ महिनासम्माका लागि निषेधाज्ञा जारी भएको छ । मंगलबार बाट लागू हुनेगरी प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले निषेधाज्ञा जारी गरेका हुन् ।

अमरेशको आरोप- कांग्रेस जिल्ला सभापतिका छोराले मेरो गाडीलाई ठक्कर दिएर आक्रमणको प्रयास गरे

काठमाडैं,५ मंसिर । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूमाथि आक्रमण भएको भन्दै राज्यसँग सुरक्षा मागेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत सिंहले नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंहका छोरा

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस

काठमाडौं,५ मंसिर । न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गरेको छ । आज बसेको परिषद्को बैठकले ६ जनालाई न्यायाधीशमा सिफारिस गरेको हो । मंगलबार बसेको परिषद्को

मंसिर ७ को आन्दोलन सफल बनाउन दुर्गा प्रसाईंले तोके ८६ जना संयोजक

काठमाडौं,५ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ अभियानले मंसिर ७ गते गर्न लागेको प्रदर्शनलाई सफल बनाउन ८६ जना संयोजक तोकेको छ । अभियानका प्रमुख

एमाले पूर्व सांसद गंगा चौधरी राष्ट्रिय शक्ति नेपालमा प्रवेश, आजै बनिन् केन्द्रीय सदस्य

काठमाडौं,५ मंसिर । नेकपा एमालेकी नेतृ तथा पूर्व सांसद गंगा चौधरी सत्गौवा राष्ट्रिय शक्ति नेपालमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शक्ति नेपालले गंगालाई पार्टीमा भित्रयाएको

पूर्व सांसद रौनियार एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं,५ मंसिर । जसपाबाट २०७४ सालको संसदीय निर्वाचनमा पर्सा ३ बाट निर्वाचित पूर्व सांसद तथा विवादास्पद ठेकेदार हरिनारायणप्रसाद रौनियार नेकपा एमाले प्रवेश गरेका छन् । मंगलबार पर्सामा आयोजित पार्टी प्रवेश

केपी ओली कपका लागि हरिशंकरको कप्तानीमा मधेशले गर्‍यो टिम घोषणा

काठमाडौं,५ मंसिर । गण्डकी प्रदेशको पोखरामा बिहीबारबाट सुरु हुन लागेको केपी ओली कप टी-२० प्रतियोगीताका लागि मधेश प्रदेशले टिम घोषणा गरेको छ । मंगलबार हरिशंकर साहको कप्तानीमा १४ सदस्य टिम

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न जाजरकोट पुगेको कांग्रेसको टोलीले थाल्यो काम

काठमाडौं,५ मंसिर । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको विनासकारी जाजरकोट भुकम्पमा परेर घरवास गुमाएका भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि नेपाली कांग्रेसले जाजरकोट पठाएको स्वयंसेवी टोलीले

‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन (तस्विरहरु)

काठमाडौं,५ मंसिर । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रा लि को संयुक्त आयोजनामा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ सुरु भएको छ । मंगलबार

Screenshot