Logo

रिपोर्टर्स नेपाल

मन्त्रालयको टुङ्गो नलागेसम्म जसपा पर्ख र हेरको नीतिमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ चैत्र । जनता समाजवादी पार्टी (जसपा) अहिलेसम्म सरकारमा जानेबारेमा कुनै टुङ्गोमा पुगेको छैन ।  सत्ता गठबन्धनको दलबीचमा जसपालाई कति र कुन–कुन मन्त्रालय दिने

विस्तृत पढ्नुहोस
मिटरब्याज पीडितको आन्दोलनमा नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को ऐक्यबद्धता

काठमाडौं, १५ चैत्र । मिटरब्याज पीडितहरुको आन्दोलनमा नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले ऐक्यबद्धता जनाएको छ । महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि

चोर बाटोबाट संसद् छिर्न तीन महिना नपुग्दै बारा–२ मा उपनिर्वाचनको षड्यन्त्र रचियो– सिके राउत

काठमाडौं, १५ चैत्र । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टी जनताको उद्दारका लागि मात्रै नभएर अन्यायमा परेका नेताहरुको उद्दारका लागि बनेकोे दाबी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लव

माओवादी नेता कुशवाहा जनमत पार्टीमा प्रवेश, बारा–२ मा उपेन्द्रलाई हराएरै छोड्ने उद्घोष

काठमाडौं, १५ चैत्र । नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनी जनमत पार्टीमा प्रवेश गरेका

सत्ता गठबन्धनमा भागबण्डाको किचलो, कुन दलको कति मन्त्रालयमा दाबी ?

काठमाडौं, १५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत चैत्र छ गते प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत लिएपनि अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेकपा (एमाले), राष्ट्रिय

नेविसंघमा पत्र आतंक, किर्ते गर्नेलाई कारबाहीको दायरामा ल्याइने

काठमाडौं, १५ चैत्र । नेपाल विद्यार्थी संघको लेटरप्याड र केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर किर्ते गरी भएको पत्र आतंकमा नेविसंले आपत्ति जनाएको छ । फोटोसपको प्रयोग गरी बाँके, बर्दिया, रुपन्देही

तराईका आठ जिल्लामा तीन लाख मिटरब्याज पीडित

काठमाडौं, १५ चैत्र । मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले तराईका आठ जिल्लामामात्रै तीन लाख मानिस मिटरब्याजको पीडामा रहेको खुलासा गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता

बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं, १५ चैत्र । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालय भागबण्डाकोबारेमा छलफलका लागि बैठक सुरु भएको हो । हिजो बसेको सत्ता गठबन्धनको

टिआसी विधेयक पारित भए नेपाल दण्डहीनताको स्वर्गभूमि हुन्छ– मानव अधिकारकर्मी

काठमाडौं, १४ चैत्र । मानव अधिकारकर्मी कपिल श्रेष्ठले विश्वका मानव अधिकारवादी संस्थाहरुले सरकारलाई निरन्तर सुझाव दिँदादिँदै गलत मनशायले सत्य निरुपण तथा मेलमिलाप विधेयक ल्याउन लागिएको बताएका छन् । आज रिपोर्टर्स

संसद्मा पेश भएको टिआरसी विधेयकका हरेक दफाले न्याय कुल्चिएको छ– दिनेश त्रिपाठी

काठमाडौं, १४ चैत्र । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसद्मा दर्ता भएको सत्य निरुपन तथा मेलमिलाप सम्बन्धी विधेयकलाई राष्ट्रमाथिको धोकाको संज्ञा दिए । आज रिपोर्टर्स क्लब नेपालमा द्वन्द्वपीडित तथा मानव अधिकारवादी

सर्वोच्चले दरपीठ गरेको ‘जनयुद्ध दिवस विदा’ को रिटविरुद्ध निवेदन

काठमाडौं, १४ चैत्र । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिनेबारे गरेको निर्णय विरुद्ध परेको रिटलाई सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । उक्त रिट दरपीठ भएसँगै अधिवक्ता ज्ञानेन्द्र आरनले आज (मंगलबार)

हत्याजस्तो जघन्य अपराधलाई क्षमादान दिने गरी टिआसी विधेयक दर्ता भयो– ज्ञानेन्द्र आरन

काठमाडौं, १४ चैत्र । अधिवक्ता ज्ञानेन्द्र आरनले संसद्मा पेश भएको बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप विधेयकमा मावन अधिकारको गम्भीर उल्लङ्घनलाई नै दुई भागमा विभाजन गरेर हत्यामा पनि