Logo

रिपोर्टर्स नेपाल

आर्थिक संकटको सम्भावना टरेको छ– प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा आर्थिक संकटको सम्भावना टरेको बताएका छन् । आज (आइतबार) नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभालाई

विस्तृत पढ्नुहोस
१० दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौं, २८ फागुन ।  १० दलीय गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज दिउँसोका लागि बोलाइएको बताइएको छ । बैठक नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्याय सिंहदरबारमा बस्ने

बालबालिकाहरुसँग रमाउँदै एमाले अध्यक्ष ओली (फोटोफिचर)

काठमाडौं, २७ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बालबालिकाहरुको आँखामा देशको भविष्य देखेको बताएका छन् । आज (शनिबार) काठमाडौंको एक विद्यालयको कार्यक्रममा सहभागी भएका ओलीले त्यहाँ

नवनिर्वाचित राष्ट्रपति पौडेल वाँडेगाउँस्थित भट्टराई आश्रममा

काठमाडौं, २७ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको वाँडेगाउँस्थित भट्टराई आश्रमको आज अवलोकन एवं निरीक्षण गरेका छन् । भट्टराई आश्रम पुगेका उनले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता एवम्

नेपालीहरु बहादुर मात्रै होइन, विद्वान पनि छन्– केपी ओली

काठमाडौं, २७ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरु बहादुरमात्रै नभएर विद्वान पनि भएको बताएका छन् । आज (शनिबार) काठमाडौंमा नेक्सस इन्टरनेशनल एकेडेमीको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै

केही दिनमा समाजवादी मोर्चा बन्छ– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २७ फागुन। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन्

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी, १० दलीय गठबन्धनबाट वैकल्पिकसहित तीन जना उम्मेदवार

काठमाडौं, २७ फागुन । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज विहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो

आयोगको निर्देशनले १० दलीय गठबन्धन अलमलमा, प्रमिला उपराष्ट्रपतिको वैकल्पिक उम्मेदवार

काठमाडौं, २७ फागुन । उपराष्ट्रपति निर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । त्यसैगरी १० दलीय सत्ता गठबन्धनका दलबाट

उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गराउन संसद् भवन पुगिन् शाक्य

काठमाडौं, २७ फागुन । नेकपा (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवारी दर्ताका लागि संसद् भवन पुगेकी छन् । आज विहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय

उपराष्ट्रपतिमा ममता झाले दर्ता गराईन् उम्मेदवारी

काठमाडौं, २७ फागुन । जनमत पार्टीकी नेतृ ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । झाले निर्वाचन अधिकृत को कार्यालय नयाँ बानेश्वर पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । आज

जसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी नेपाल, (जसपा) ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिए

एमालेले भन्यो उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बनाउन मिल्दैन

काठमाडौं, २७ फागुन । नेकपा (एमाले) ले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने बताएको छ । आज (शनिबार) बसको एमाले सचिवालय बैठकले एक विज्ञप्ति सार्वजनिक गर्दै उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बने संविधानको