Logo

रिपोर्टर्स नेपाल

राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु– प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको

विस्तृत पढ्नुहोस
चितवन–२ उपनिर्वाचन: चैत २० गते उम्मेदवारी दर्ता

काठमाडौं, ३ फागुन । चितवन क्षेत्र नं- २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका

न्यायाधीश गिरीविरुद्द प्रदर्शन गर्ने चार जना महिला प्रहरीको नियन्त्रणमा

काठमाडौं, ३ फागुन । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्ने चार जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यौन हिंसाको आरोप लागेको न्यायाधीश गिरीलाई कारबाहीको

कोइलाखानी विस्फोटमा एक जनाको मृत्यु, चार घाइते

एजेन्सी । उत्तरपश्चिम पाकिस्तानको कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने करिब चार जना घाइते भएका छन् । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा रहेको कोइला खानीमा

टर्कीए भूकम्पबाट पाँच सय आणविक बमको शक्ति निष्काशित

एजेन्सी । टर्कीएका राष्ट्रपति तैयेप एर्दोगानले आफ्नो देशको दक्षिणी प्रान्तमा गत माघ २३ को भूकम्पबाट भएको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै खोज तथा उद्धारका साथै मानवीय सहायता सामग्री उपलव्ध गराएकामा अन्तर्राष्ट्रिय समुदायप्रति

मानव अधिकार आयोगलाई शक्तिशाली बनाउन प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव अधिकार आयोगलाई स्रोतसाधन सम्पन्न र शक्तिशाली बनाउने बताएका छन् । बुधबार राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले

गणतन्त्रवादीबाटै गणतन्त्रमाथि खतरा छ– चित्रबहादुर केसी

काठमाडौं, ३ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले गणतन्त्रमाथि गणतन्त्रवादीबाटै खतरा भएको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै सांसद केसीले सत्ता र शक्तिको रजाईँका

नेविसंघको मुख्यसचिवमा विजय खड्का नियुक्त

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको मुख्य सचिवमा विजय खड्का नियुक्त भएका छन् । नेविसंघको अध्यक्ष दुजाङ शेर्पाले संघको कार्यलय सञ्चालन एवं व्यवस्थापनको निम्ती

प्रतिनिधि सभा बैठक जारी {LIVE}

काठमाडौं, ३ फागुन। संघीय संसद्अन्तर्गत् प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक बिहान ११ बजेदेखि सुरु भएको हो । आजको बैठकमा प्रेम सुवालले “सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक

हामीले शिक्षालाई देशको स्रोत साधनसँग जोड्न सकेनौं– चन्द्र भण्डारी

काठमाडौं,३ फागुन । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले अब नेपालकोे माटो छोएर बोल्नुपर्ने अवस्था आएको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै शिक्षा, स्वाथ्य

आत्महत्याको दर बढेकोमा कांग्रेस महामन्त्री शर्माद्वारा चिन्ता व्यक्त

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद् विश्वप्रकाश शर्माले आत्महत्याको पीडा परिवारका लागि बेहिसाब रहने बताएका छन् । शर्माले आज (बुधबार) प्रतिनिधि सभाको शून्य समयमा बोल्दै आफू गत

सरकारले राजधानीमै सुरक्षा दिन सकेन– प्रकाशशरण महत

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद प्रकाशशरण महतले मजदुर आन्दोलनको नाममा कयौं व्यवसायीको पसल लुटिँदा सरकार रमिते बनेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई