Logo

रिपोर्टर्स नेपाल

विश्वविद्यालयहरूको भद्रगोल सहिने छैन– प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ पुष। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रका लागि बृहत् गुरूयोजना सरकारको उच्च प्राथमिकता हुने बताएका छन् । प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

काठमाडौं, २६ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । आगामी पौष २८ गते बिहीबार बस्ने भनिएको बैठक माघ १५ गते बस्ने गरी सरेको हो । पार्टी केन्द्रीय

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयविरुद्ध कांग्रेसका नेताहरुले जनाए असहमति

काठमाडौं, २६ पुष । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णयमा पार्टीका नेताले असहमति जनाएका छन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा नेताहरु

संसद् प्रमुख प्रतिपक्षीविहीन !

काठमाडौं, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ । कांग्रेस कार्य सम्पादन समितिको मंगलबार संसद भवनमा बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई

सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बन्दै

धनगढी, २६ पुष । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश सांसदीय दलका नेता राजेन्द्र रावलले दावी पेश गर्ने भएका छन् । प्रदेश सरकार गठनका लागि सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी निर्णायक

घनश्यामलाई महासचिव बनाउने तयारीमा एकीकृत समाजवादी

काठमाडौं, २६ पुष । नेकपा (एमाले) छाडेर स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । भुसाललाई पार्टीमा प्रवेश गराएर महासचिवको जिम्मेवारी दिने तयारी भएको

२ सय ७० भन्दाबढी सांसदबाट विश्वासको मत पाउँदै प्रधानमन्त्री प्रचण्ड !

काठमाडौं, २६ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिदैंछन्। उनले अहिले १ बजे बस्ने संसद् बैठकबाट विश्वासको मत प्राप्त गर्दैछन्। संसद्‍मा

भ्रष्टाचार कम गर्ने हो भने काठमाडौंका आधा घर खाली हुन्छ– पुरञ्जन आचार्य (भिडियोसहित)

काठमाडौं, २६ पुष । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री बन्नु अप्रत्यासित र अराजक भएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

प्रतिनिधिसभा बैठक १ बजेका लागि सर्‍यो

काठमाडौं, २६ पुष । आज (मंगलबार) बिहान ११ बजेका लागि बस्ने भनिएको संसद् बैठक १ बजेका लागि सरेको छ। नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा जारी रहेको र त्यसपछि संसदीय दलको

थारु भएकै कारण रेशम चौधरीलगायतलाई झुठा मुद्दा लगाइयो– रञ्जिता श्रेष्ठ चौधरी

काठमाडौं, २५ पुष । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीलाई थारु भएकै कारण मुद्धा लगाइएको बताएकी छन् । निर्वाचनपछिको पहिलो संसद बैठकलाई सम्बोधन गर्दै सांसद चौधरीले टिकापुर

बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकटेल नियुक्त

हेटौडा, २५ पुष । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकटेल नियुक्त भएका छन् ।जमकटेलले प्रदेश प्रमुखको कार्यालय हेटौडा पुगेर ७० जना सांसदको समर्थनसहित दाबी पेश गरेसँगै

अहिलेको परिस्थिति धेरै बलिदानीपछि आएको हो– केपी ओली

काठमाडौं, २५ पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था ठूलो बलिदानीबाट आएको बताएका छन् । प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको व्यवस्था ल्याउनका निम्ति