Logo

रिपोर्टर्स नेपाल

मधेश प्रदेश सरकारमा दाबी पेश गर्न आह्वान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ पुष । मधेश प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि संविधानको धारा १६८ (२) बमोजिम

विस्तृत पढ्नुहोस
गृहमन्त्री लामिछानेको मुद्धामा बहस सकियो

काठमाडौं, २२ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछानेको मुद्धामा बहस सकिएको छ। कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा

गृहमन्त्री लामिछानेको रिटमा सरकारी वकिलहरुको जिकिर– अन्तरिम आदेश आवश्यक छैन

काठमाडौँ,२२ पुष । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा परेको रिटमा आज संवैधानिक इलासमा सुनुवाइ जारी रहेको छ । अधिवक्ता रविराज बसौला, युवराज पौडेल लगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत

रबि पक्षका दुई वकिलहरुले बहस गर्न बाँकी

काठमाडौं २२ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछानेको रिट निवेदनमा अन्तिम दुई जना वकिलहरुले बहस गरिरहेका छन्। रबिका तर्फबाट बहस गर्ने अधिवक्रताहरु सुशील पन्त र सुनिल

कांग्रेसको कर्तव्य अहिलेको व्यवस्था र संविधान जोगाउनु हो– रमेश लेखक (भिडियोसहित)

काठमाडौं, २२ पुष । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको बताएका छन् । हिजो (बिहीबार)

आजदेखि शालिनदीमा स्वस्थानी व्रत मेला सुरु (फोटोफिचर)

काठमाडौं, २२ पुष । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरू भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात

वाम एकताका लागि समाजवादीले गठन गर्‍यो कार्यदल

काठमाडौं, २१ पुष । वाम एकताका लागि भन्दै नेकपा (एकीकृत समाजवादी) ले कार्यदल गठन गरेको छ। आज बसेको केन्द्रीय सचिवालयको बैठकले वाम एकताका लागि अगुवाइ गर्न पार्टी महासचिव बेदुराम भुसालको

विदुर नगरपालिकाले दियो पृथ्वी जयन्तीमा सार्वजनिक विदा

काठमाडौं, २१ पुष । पृथ्वी जयन्तीको अवसरमा नुवाकोटको विदुर नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको जन्मजयन्ती पुष २७ मा नगरपालिकाले सार्वजनिक विदा दिने

गृहमन्त्री लामिछाने काठमाडौं सिडियो कार्यालय निरीक्षणमा

काठमाडौं, २१ पुष । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिल्ला प्रसाशन कार्यालयको निरीक्षण गरेका छन् । बिहीबार गृहमन्त्री लामिछानेले जिल्ला प्रसाशन कार्यालयको अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी (सिडियो) घनश्याम

कांग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् छलफलका एजेण्डाहरु…

काठमाडौं, २१ पुष । नेपाली कांग्रेस संसदीय दलको बैठक आगामी शनिबार बस्ने भएको छ । संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा चयन भइसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

वाणिज्य कानुन समाज नेपालको अध्यक्षमा डा. न्यौपाने

काठमाडौं, २१ पुष। वाणिज्य कानुन समाज नेपालको अध्यक्षमा अधिवक्ता डा.अवतार न्यौपाने चयन भएका छन् । यही पुस १९ गते सम्पन्न समाजको निर्वाचनमा सर्वसम्मतरुपमा गठित ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता परशुराम

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक भोलि बस्ने

काठमाडौं, २१ पुष । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन आज बस्ने भनिएको मस्यौदा कार्यदलको बैठक स्थगित भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई पूर्णता दिनका लागि उपप्रधानसहित