Logo

रिपोर्टर्स नेपाल

हामी राष्ट्रपतिमा एमालेले कांग्रेसको उम्मेदवारलाई समर्थन गरोस् भन्ने चाहन्छौं– जीवन परियार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २४ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारालाई कुनै हालतमा समर्थन गर्न नसकिने बताएका छन् । हिजो (सोमबार) प्राइम

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा सरकारका

राष्ट्रिय सहमति मुलुकको आवश्यकता हो, खुल्ला संवाद गरौं– शक्ति बस्नेत (भिडियोसहित)

काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले राष्ट्रिय सहमति मुलूकको आवश्यकता भएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि

काठमाडौंमा बढ्यो बर्डफ्लूको जोखिम

काठमाडौं, २३ माघ । काठमाडौं उपत्यकाका कुखुरा फार्महरुमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएका कुखुरामा बर्डफ्लू संक्रमण पुष्टि भएको बताइएको

मधेश प्रदेश सरकारमा सहभागी हुँदै माओवादी

काठमाडौं, २३ माघ । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । मन्त्रालय भागबण्डामा कुरा नमिल्दा मधेशमा माओवादी सरकारमा सहभागी भएको थिएन । माधेशमा माओवादी एक मन्त्री

रास्वपाका मन्त्रीको राजीनामा स्विकृत, प्रधानमन्त्री प्रचण्डसँग पाँच मन्त्रालय

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले बुझाएको राजीनामा स्विकृत भएको छ । रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थियो । पार्टीले फिर्ता बोलाएसँगै

राष्ट्रिय सहमतिको प्रयास–प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता

काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

कुनै दलको पक्ष विपक्षमा नलागी काम गर्छु– उर्मिला अर्याल

काठमाडौं, २३ माघ । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउन सहजीकरण गर्ने बताएकी छन् । राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी उपाध्यक्ष अर्यालले सञ्चारकर्मीहरुलाई संक्षिप्त

राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

काठमाडौं, २३ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त भएका छन् । भारतका देशाईलाई नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। युवा तथा

रबि लामिछाने पूर्व सञ्चारकर्मी भएका कारण मिडियाले बचाउ गरे– प्रकाश रसाइली (भिडियोसहित)

काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्म व्यवस्था ल्याउन रबि लामिछानेको कुनै भूमिका नभएको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स

नेविसंघका दुई समूहबीच झडप

काठमाडौं, २३ माघ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुइ समूहबीच झडप भएको छ । आज (सोमबार) नयाँ बानेश्वरको मिनभवनस्थित नेपाल कमर्श क्याम्पसमा संस्थापन र

प्रधानमन्त्री प्रचण्डद्वारा टर्कीको भूकम्पमा निधन भएकाप्रति दुःख व्यक्त

काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टर्कीमा आएको विनासकारी भूकम्पमा परी निधन भएकाहरु प्रति दुःख व्यक्त गरेका छन् । सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने