काठमाडौं, २१ पुष। वाणिज्य कानुन समाज नेपालको अध्यक्षमा अधिवक्ता डा.अवतार न्यौपाने चयन भएका छन् । यही पुस १९ गते सम्पन्न समाजको निर्वाचनमा सर्वसम्मतरुपमा गठित ९
काठमाडौं, २१ पुष । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन आज बस्ने भनिएको मस्यौदा कार्यदलको बैठक स्थगित भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई पूर्णता दिनका लागि उपप्रधानसहित
काठमाडौं, २१ पुष । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृहमन्त्रालयसँग सुरक्षाकर्मी फिर्ता गर्न अनुरोध गरेको छ । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि विपरीत खटाइएका सुरक्षाकर्मी गृह मन्त्रालयले फिर्ता बोलाएको एक साता
काठमाडौं, २१ पुष । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत्र ५ गते हुने भएको छ । आज बसको विद्यार्थी कल्याण परिषद्लेको बैठकले त्रिवि स्ववियु चुनाव चैत ५
काठमाडौं, २१ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य घटाउन वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएका छन् । पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण उपभोक्ता मार परेको भन्दै
काठमाडौं, २१ पुष । महालक्ष्मी विकास बैंकका ग्राहकले ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकको डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले ओम समाज डेन्टल
काठमाडौं, २१ पुष । आज बसेको मन्त्रिपरिषद्को बैठकले दुई सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार राजश्वसचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको छ भने अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ। घिमिरे
काठमाडौं, २१ पुष । कर्णाली प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्नका लागि ६ दिनको समय दिएको छ। कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पुष २७ गते बुधबार
काठमाडौं, २१ पुष । सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रम भोलिसम्ममा ल्याउने भएका छन् । सरकारमा नरहेका एकीकृत समाजवादीलगायतका अन्य दलहरुले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम हेरेर गुण र
काठमाडौं, २१ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि अन्ततस् सरकारमा जाने भएको छ। राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको हो। राप्रपाले उपप्रधानमन्त्रीसहित ३ मन्त्रालयको दाबी गरेको
काठमाडौं, २१ पुष । नेकपा (एमाले) का युवा नेता विष्णु रिजालले नेपाली राजनीतिको इपीसेन्टरमा केपी शर्मा ओली रहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहान्छन् कार्यक्रममा
काठमाडौं, २१ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफू राष्ट्रियता, सनातन हिन्दु राष्ट्र, लोकतन्त्र र उदार अर्थतन्त्रमा आधारित बलियो राजनीतिक शक्ति निर्माणमा लागेको दाबी गरेका छन् ।