Logo

रिपोर्टर्स नेपाल

ज्याकाराण्डा फूल्दा काठमाडौं देखियो सुन्दर (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ वैशाख । काठमाडौंका मुख्य सडकहरुमा अहिले ज्याकाराण्डा फूलेर सुन्दर देखिएको छ । काठमाडौंको सुन्धारा, रत्नपार्क, दरबारमार्ग लगायतका क्षेत्रका सडक छेउमा यतिबेला फूलेको ज्याकाराण्डाले

विस्तृत पढ्नुहोस
नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणविरुद्ध चार दिनको म्याद थप

काठमाडौं, ३१ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणविरुद्ध चार दिनको म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतले

टिआरसी विधेयकलाई उपसमिति गठन गरेर अगाडि बढाइने

काठमाडौं, ३१ वैशाख । प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक प्रतिनिधि सभाको विषयगत समितिअन्तर्गत उपसमिति गठन गरेर

संसद्मा भड्किलो पोशाक निषेध

काठमाडौं, ३१ वैशाख । सांसदहरुले संसद् बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाउन नपाउने भएका छन् । आज (आइतबार) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुले तोकिएको पोसाक लगाएरमात्रै बैठकमा सहभागी हुनपर्ने

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं, ३१ वैशाख । कार्यव्यवस्था परामर्श समितिको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी रहेको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफलका लागि बैठक बोलाएका

अनुसन्धानका लागि मदन राईविरुद्ध सात दिनको म्याद

काठमाडौं, ३१ वैशाख । बाल यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका मदन राईलाई जिल्ला अदालत खोटाङले सात दिन म्याद थपी अनुसन्धान गर्न अनुमति दिएको छ । शुभद्रा मदन फाउन्डेसनका संस्थापक राई

विपद् व्यवस्थापनमा जुट्न प्रजिअ यादवको निर्देशन

बखतियार अलि सर्लाही ३१ वैशाख । सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद् व्यवस्थापनमा जुट्न सरोकारवाला निकायहरूसँग आग्रह गरेका छन् । वैशाख जेष्ठ महिनामा जिल्लाका अधिकांश ठाउमा आगलागीको घटनामा

सरकारका नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने

काठमाडौं, ३१ वैशाख । आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्णरुपमा सुधारन नआइसकेकाले नीति तथा कार्यक्रम प्रधानमन्त्रीले नै पढ्ने

काठमाडौं प्याब्सकको अध्यक्षमा राजन श्रेष्ठ

काठमाडौं, ३१ वैशाख । नीजि तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित भएका छन् । हिजो (शनिबार) संगठनको पाँचौं अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

नक्कली शरणार्थी प्रकरणः आरजुको चरित्र हत्या गरिएको भन्दै तरूण दलको आपत्ति

काठमाडौं, ३१ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाको नाम जोडेको भन्दै भातृ संगठन तरुण दलले आपत्ति जनाएको

सिंहदरबार वैद्यखानाका कर्मचारीले तीन महिनादेखि पाएनन् तलब

काठमाडौं, ३१ वैशाख । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् ।आयुर्वेदिक औषधि उत्पादन

नक्कली शरणार्थी प्रकरणः कैदीको भेषमा नेविसंघको सांकेतिक विरोध प्रदर्शन

काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ । आज (आइतबार) नेविसंघका नेता तथा कार्यकर्ताले सांकेतिक विरोध स्वरुप कैदीको

Screenshot