Logo

रिपोर्टर्स नेपाल

माओवादीसँगको एकताबारे बाबुराम मौन, नेकपा महाधिवेशन आगामी वैशाखमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ असोज । नेपाल समाजवादी पार्टीको महाधिवेशन आगामी वैशाखमा हुने भएको छ । हिजो (बुधबार) सम्म बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले ०८१ वैशाखमा महाधिवेशन

विस्तृत पढ्नुहोस
‘उच्च सतर्क अवस्थामा रहन’ सेनालाई सरकारको निर्देशन

काठमाडौं, १७ असोज । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ । आज (बुधबार) सिंहदरबारमा बसेको परिषद्को बैठकले नेपाली सेनाका सबै युनिटहरुलाई हाई अलर्टमा रहन

एमाले कोशी प्रदेश अधिवेशनको निश्पक्षतामाथि ओलीको प्रश्न

काठमाडौं, १७ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कोशी प्रदेश अधिवेशनको निश्पक्षतामाथि प्रश्न उठाएका छन् । आज (बुधबार) नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा ओलीले निर्वाचनमा

कांग्रेसले सरकारको नेतृत्व लिन आँट गर्ने बेला आयोः शेखर कोइराला

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एकल निर्णयले समाजमा अराजकता बढेको टिप्पणी गरेका छन् । आज (बुधबार) कपिलवस्तुमा आयोजित कार्यक्रमलाई सम्बोधन

आईओईमा सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आवश्यक छः वरिष्ठ इन्जिनियर कोइराला

काठमाडौं, १७ असोज । नेपाल भ्यालुअर्स एसोसिएसन तथा बीपी स्टडी युथ सर्कलका केन्द्रीय अध्यक्ष वरिष्ठ इन्जिनियर ऋषि कोइरालाले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा क्याम्पस प्रमुख, डीन र विद्यार्थीहरुकाबीचमा देखिएको विवादले उग्र

सामाजिक सद्भावमा खलल पुग्ने सामाग्री सम्प्रेषण गरे कारबाही गर्ने साइबर व्यूरोको चेतावनी

काठमाडौं, १७ असोज । नेपाल प्रहरीको साइबर व्यूरोले सामाजिक सञ्जाल र अनलाईन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुऱ्याउने सामाग्री सम्प्रेसन नगर्न अनुरोध गरेको छ । साइबर

बाणिज्य बैकहरुले दायर गरेको रिटमा सर्वोच्चद्वारा सरकारको नाममा कारण देखाउ आदेश जारी

काठमाडौं, १७ असोज । सर्वोच्च अदालतले बैंक तथा वित्तिय संस्थाको एफपीओ, मर्जर तथा एक्विजिसनमा बार्गेन पर्चेज गेनमा कर लगाउनुको कारण पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ

भ्रातृ सङ्गठनलाई जसपाले काट्यो पत्र

काठमाडौं, १७ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना भ्रातृ सङ्गठनलाई लेखा परीक्षण प्रतिवेदन बुझाउन पत्र काटेको छ । पार्टी निकट बौद्धिक पेसाकर्मी महासङ्घ, ट्रेड युनियन महासङ्घ, युवा सङ्घ,

आईओईले अनिश्चित कालका लागि स्थगित गर्यो बि.ई/बि.आर्क प्रवेश परीक्षा

काठमाडौं, १७ असोज । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान डीन कार्यालयले स्नातक तह (बि.ई/बि.आर्क) प्रवेश परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ । प्रवेश परीक्षा बोर्ड पदाधिकारीहरुले संयुक्त राजिनामा दिएको

पत्रकार तथा साहित्यकार बी.के. पाल्पालीको ४९औं जन्मजयन्ती तथा स्मृति सभा सम्पन्न

काठमाडौं, १७ असोज । पत्रकार तथा साहित्यकार बी.के. पाल्पालीको ४९औं जन्मजयन्ती तथा स्मृति सभा सम्पन्न भएको छ । काव्य घर नेपालको साहित्य विभाग अन्तर्गत पेरोल काव्य घर नेपालले आयोजनामा सम्पन्न

झनै चिसियो दाहाल–ओलीको सम्बन्ध

काठमाडौं, १७ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले हिजो (मंगलबार) प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सम्बोधन गरे । उनको सम्बोधन करिब पौने दुई घण्टाको थियो ।

‘सरकारको काम कारबाहीबाट झस्किएपछि मन्त्री फिर्ता बोलाउने प्रस्ताव’

काठमाडौं, १७ असोज । कांग्रेस रुपान्तरण अभियान अन्तर्गत पार्टीको बेलकोटगढी नगरकार्यसमितिले आयोजना गरेको कार्यक्रममालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गरे । पार्टी नेतृत्वमाथि