Logo

रिपोर्टर्स नेपाल

टोपबहादुर रायमाझीसहितको मुद्दामा आज पनि सुनुवाई हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१० वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज पनि

विस्तृत पढ्नुहोस
गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट मल्ल र सुवेदीको संयुक्त इजलासमा

काठमाडौं,१० वैशाख । गण्डकी प्रदेश सरकारको वैधानिकबारे आजदेखि सर्वोच्च अदालतमा बहस हुने भएको छ । गत चैत २८ गते न्यायाधीश विनोद शर्माले मुद्दालाई अग्राधिकार दिँदै वैशाख १० गतेका लागि पूर्ण

सुदूरका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको एकल इजलासमा

काठमाडौं,१० वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुने भएको छ। रिट निवेदन सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको

ओलीलक्षित माधवको टिप्पणी: हामी कसैका दास बन्न राजनीतिमा आएका होइनौँ, गठबन्धन कतिन्जेल टिक्छ भन्न सकिँदैन

काठमाडौं,१० वैशाख । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री वर्तमान गठबन्धनको सरकार कति दिन टिक्छ भन्न नसकिने प्रष्ट पारेका छन् । नेकपा स्थापना दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल

मिलन लिम्बुमाथि ज्ञानेन्द्रको गम्भीर आरोपः ‘क्षेत्री, बाहुन भेटिन्छ, घाँटी रेटिन्छ’ भन्नेलाई के आधारमा भोट दिने ?

काठमाडौं, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले आगामी उपनिर्वाचनमा पार्टीको एजेण्डा स्थापित गरेर देखाउने दाबी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको

नेपाल र नेपाली पहिचान मन नपर्नेले राप्रपालाई मतदान नगर्नुः ज्ञानेन्द्र शाही (भिडिओसहित)

काठमाडौं, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले आगामी उपनिर्वाचनमा पार्टीको एजेण्डा स्थापित गरेर देखाउने दाबी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको

१५ बुँदे प्रस्ताव पारित गर्दै एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सकियो

काठमाडौं,९ वैशाख । प्रमुख सत्तारुढ दल नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सकिएको छ। शनिबारदेखि जारी बैठक समापन समारोहमा एमालेका उपमहासचिव विष्णु रिमालले

भरतपुर अस्पतालमा रेविज विरुद्ध लगाइने खोपको चरम अभाव

चितवन,९ वैशाख । भरतपुर अस्पतालमा अस्पतालमा रेविज विरुद्धको खोपको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । भरतपुर महानगरपालिका–१२ थानीचोकका विनोद लामा आज ११ वर्षीय छोरीलाई कुकुरले टोकेर रेविज विरुद्धको खोप

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने १६ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ, ९ वैशाख । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका १६ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारस्थित निषेधित क्षेत्रमा बिरोध प्रदर्शन गरेका कारण उनीहरुलाई पक्राउ गरिएको जिल्ला

टोपबहादुर रायमाझीसहितको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौं,९ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन आज पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ पदकले सम्मान गर्ने एमालेको निर्णय

काठमाडौं,९ वैशाख । सत्तारुढ दल नेकपा एमालेले पार्टीको ७५ औं स्थापना दिवस (हिरक जयन्ती) महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ । शनिबार र आइतबार

सुदूर सरकारविरुद्ध लक्ष्मणकिशोर सर्वोच्चमा, सोडारीलाई पदच्यूत गरेर आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग

काठमाडौं,९ वैशाख । सुदूरपश्चिम सरकारविरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका चौधरीले आइतबार रिट दायर गरेका

Screenshot