Logo

रिपोर्टर्स नेपाल

युवराज सफलद्वारा रविलक्षित रिट दर्ता, सुनुवाइ भोलि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ चैत । रवि लामिछानेविरुद्ध रिट दर्ता गराएर चर्चामा आएका युवराज सफलले फेरि अर्को रिट दर्ता गराएका छन् । लामिछानेको नागरिकता विवाद प्रकरणमा रिट

विस्तृत पढ्नुहोस
उपचुनावको उम्मेदवार छान्नुअघि देउवाले डाके शीर्ष नेतालाई बुढानीलकण्ठ

काठमाडौं,१९ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् । आसन्न उपनिर्वाचनबारे छलफल गर्न आज दिउँसो ४ बजेपछि आफ्नै निजि निवास बुढानीलकण्ठमा शीर्ष नेतालाई बोलाएका हुन्

एमाले लमजुङमा पृथ्बीसुब्बा समूहको ‘क्लीन स्वीप’, अध्यक्षमा विष्ट

लमजुङ, १९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् । कमिटिको नवौं जिल्ला अधिवेशनको आज सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९

रेशम चौधरीले व्यक्तिगत स्वार्थ राखेर सुदूर सरकार टिकाउन खोज्नुभयोः रामलाल डगौरा

काठमाडौं, १९ चैत । टीकापुर नगरपालिका प्रमुख रामलाल डगौरा थारुले पछिल्लो समय संघीय सरकारमा समीकरण परिवर्तन भएसँगै नागरिक उन्मुक्ति पार्टीमा विवाद झनै चुलिएको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब

सुदूर सरकारको नेतृत्व माधव नेपालको पोल्टामा, सोडारी बन्नेछन् नयाँ मुख्यमन्त्री !

काठमाडौं,१९ चैत । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिन तीन दलबीच सहमति जुटेको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

विश्वासको मतका लागि २ सांसद नपुगेपछि प्रदेश सभा बैठक ४ बजेसम्म स्थगित

काठमाडौं,१९ चैत । मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि आह्वान गरिएको बागमती प्रदेश सभाको बैठक ४ बजेसम्म स्थगित भएको छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठकमा २

हानेपाकी खड्गी ‘सुत्केरी बिदा’ र एसकी सांसद आले काठमाडौंमै रहेपछि जम्कट्टेल संकटमा

काठमाडौं,१९ चैत । मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि आह्वान गरिएको बागमती प्रदेश सभाको बैठक अनिश्चित बनेको छ । दिउँसो १ बजेका लागि आह्वान गरिउको बैठकमा २ सांसद नगएपछि

नाउपा नेताको सनसनीपूर्ण खुलासाः ‘रेशम चौधरीले सुदूर सरकार ढल्योभने चार जनाको हत्या हुन्छ भनेका छन्’

काठमाडौं, १९ चैत । नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय समस्य रमेश विश्वकर्माले आफूहरुमाथि ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले

आरिफ र कमलको उत्कृष्ट ब्याटिङमा आयरल्याण्ड ‘ए’ लाई नेपाल ‘ए’ ले दियो २१४ रनको विशाल लक्ष्य

काठमाडौं,१९ चैत । आयरल्याण्ड ए लाई तेस्रो टी-२० सिरिजमा नेपाल ए ले २१४ रनको लक्ष्य पेश गरेको छ । टस हारेर ब्याटिङ गरेको नेपाल ए ले निर्धारित २० ओभरमा ७

‘सक्नेले यहाँ जे पनि गर्नुपर्छ, सुन भित्र्याउनुपर्छ सहकारी रित्याउनुपर्छ’

राज्य, राजनीति र राजस्वजागेका जनताको सर्वस्वजब यस आर्दशमा विषयान्तर आउँछसर्वत्र गोलमाल हुन्छचरम बेथितिले शीर उठाउँछचरम बेथितिले हाकाहाकी भन्छसुन भित्र्याउनुपर्छसहकारी रित्याउनुपर्छपचाउनुपर्छ अनुदानकुम्ल्याउनुपर्छ कमिसनअख्तियार खल्तिमा खाँद्नुपर्छअदालत मुठ्ठीमा पार्नुपर्छनिष्ठाको लोडसेडिङ हानेरसेटिङ नै सेटिङ

आयरल्याण्ड ‘ए’ विरुद्ध इनिङ सम्हाल्दै आरिफ, हिर्काए अर्धशतक

काठमाडौं,१९ चैत । आयरल्याण्ड ए विरुङको तेस्रो टी-२० सिरिजमा नेपाल ए का आरिफ शेखले अर्धशतक प्रहार गरेका छन् । टस हारेर ब्याटिङ गरिरहेको नेपाल ए का लागि आरिफले २९ बलमा

बागमतीमा जम्कट्टेलपछि थपलिया र खनाल पालैपालो मुख्यमन्त्री बन्ने

काठमाडौं,१९ चैत । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीबीच आलोपालको मुख्यमज्त्री लिने सहमति भएको छ । विश्वासको मत दिन सरकारमा आलोपालोको शर्त राखेको एकीकृत समाजवादीले सोमबार केन्द्रमा

Screenshot