Logo

रिपोर्टर्स नेपाल

कांग्रेसले बेइमानी गर्छ भन्ने कुरा सानै छदादेखि थाहा पाएको छु– केपी ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले गरेको कामबाट आतंकित भएर विरोधीहरुले अनेक जालझेल गरी सरकारबाट हटाएको बताएका छन् ।

विस्तृत पढ्नुहोस
न्यूनतम् साझा नीति तथा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिइँदै, चार नेता छलफलमा

काठमाडौं, १३ चैत्र । सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिनका लागि चार दलका नेताहरु छलफलमा जुटेका छन् । नेकपा (माओवादी केन्द्र) बाट शक्तिबहादुर बस्नेत, नेपाली कांग्रेसका

अर्थमन्त्रालय कांग्रेसको हातमा

काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । आज बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले

राष्ट्र बैंकका उपनिर्देशक डा.पोखरेल कर्णालीका मुख्यमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकार

काठमाडौं, १३ चैत्र । कर्णाली प्रदेशका मुख्यमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकारमा डा.शालिकराम पोखरेल नियुक्त भएका छन् । हाल नेपाल राष्ट्र बैंकका उपनिर्देशकमा कार्यरत डा. पोखरेललाई मुख्यमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त गरिएको

बढीमा सात दिनभित्र नै चालक अनुमतिपत्र दिने व्यवस्था हुन्छ– मन्त्री श्रेष्ठ

काठमाडौं, १३ चैत्र । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बढीमा सात दिनभित्रमा चालक अनुमतिपत्र (लाइसेन्स) दिने तयारी भइरहेको बताएका छन् । आज (सोमबार) पत्रकार सम्मेलन गर्दै मन्त्री

सारङ्गी रेट्दै एमालेका अध्यक्ष ओली

काठमाडौं, १३ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गाइने समुदायसँग उनीहरुको बाजा बजाउँदै रमाइलो गरेका छन् । आज (सोमबार) अर्घाखाँचीको अर्घा भगवती मन्दिरको दर्शन र पूजापछि अर्घाका

प्रधानमन्त्री प्रचण्डविरुद्ध अभद्र व्यवहार गर्ने कारागार चलान

काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गर्ने तीन जना कारागार चलान भएका छन् । आइतबार उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता होइन– कमल थापा

काठमाडौं, १३ चैत्र । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको टिप्पणी गरेका छन् । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन तथा सत्य निरुपण मेलमिलाप आयोग

सन्दीपको मुद्दाको पेशी स्थगित्

काठमाडौं, १३ चैत्र । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्धाको फैसलाको पेशी स्थगित भएको छ । अन्तिम सुनुवाइका लागि तोकिएको पेशी न्यायाधीश माधवप्रसाद रेग्मीको एकल इजलासमा परेको थियो । सन्दीप पक्षका अधिवक्ताहरुको

मुटुरोगको समस्या भयावह बन्दैछ– डा.अवनिभूषण उपाध्याय

काठमाडौं, १३ चैत्र । नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञको रुपमा परिचित हुनुहुन्छ डा. अवनिभूषण उपाध्याय । व्यावसायिक जीवनका क्रममा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै सरकारी, गैरसरकारी र निजी तीनवटै क्षेत्रमा कुशलतापूर्वक नेतृत्वदायी

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ– राष्ट्रपति पौडेल

काठमाडौं, १३ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँ

एमालेसँग पार्टी एकता गर्दा राम्रो हुन्छ– रामकुमारी झाँक्री (भिडियोसहित)

काठमाडौं, १३ चैत्र । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेकपा (एमाले) सँग पार्टी एकता गर्दा राम्रो हुने बताएकी छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

Screenshot