Logo

रिपोर्टर्स नेपाल

प्रचण्डले खोजे ओलीको साथ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटवार्तामा संसद्मा विचाराधीन मनी लाउन्डिङ

विस्तृत पढ्नुहोस
भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीहरूका पक्षमा जीवनपर्यन्त लडिरहन्छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १९ भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूतपूर्व गोर्खा सैनिकहरूको हित, समान अधिकार र विश्वभरि रहेका नेपालीहरूको हितरक्षाका निम्ति आफू जीवनपर्यन्त लडिरहने बताएका छन् । आज (मंगलबार) भूतपूर्व गोरखा

बालेन र प्रचण्डको अराजक प्रवृत्तिले देश चल्दैनः शेखर कोइराला

काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि काठमाडौं महानगर प्रमुख बालेन्द्र साहसम्मको शैली अराजक भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) कांग्रेस

शेखरले देउवालाई भने ‘मन्त्रीहरुलाई बोलाएर सम्झाउनुस्’

काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी पाएको मन्त्रालयमा पनि कांग्रेसमाथि आस्था राख्ने कर्मचारीलाई पाखा लगाइएको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) कांग्रेस निकट निजामती कर्मचारी

देउवालाई शेखरको प्रश्न ‘कांग्रेसले सरकारको नेतृत्व लिन सक्ने हो कि होईन ?’

काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले सरकार कांग्रेसको पनि हो कि होईन भन्ने आम जनताले महसुश गरिरहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) कांग्रेस निकट निजामती

देउवाले सुनाए प्रहरी अधिकृत हटाएको कुरा

काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका सभाति शेरबहादुर देउवाले कर्मचारी प्रशासनले मन्त्रीको कुरा मान्नेपर्ने बताएका छन् । आज ९मंगलबार० कांग्रेस निकट निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कतिपय कुरा

क्रिश्चियन धर्म प्रचारकलाई हिन्दु सम्राट सेनाको कालोमोसो, दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौं, १९ भदौ । हिन्दु धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा हिन्दु सम्राट सेनाको समुहले दुई जनालाई कालोमोसो दलेको छ । आज (मंगलबार) जनकपुरधामको परिक्रमा सडकमा धर्म

ललिता निवास प्रकरणः प्रतिवादीका वकिलहरुको वहस जारी

काठमाडौं, १९ भदौ । ललिता निवास जग्गा प्रकरणका पक्राउ परेका प्रतिवादीहरुको थुनछेक बहस जारी रहेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको एकल इजालसमा गत आईतबारदेखि सुनुवाइ भइरहेको हो

कोशी प्रदेश सरकारविरुद्ध पूर्व मुख्यमन्त्री कार्कीले दायर गरेको रिट हेर्दाहेर्दैमा

काठमाडौं, १८ भदौ । कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा परेको छ । आज (सोमबार)

ज्यान मुद्दाका आरोपी सांसद अनिरुद्धकुमार सिंह पक्राउ

काठमाडौं, १८ भदौ । मधेश प्रदेशका प्रदेश सभा सदस्य अनिरुद्धकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको क्षेत्र नं.४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य सिंह ज्यान मुद्दाका आरोपी हुन्

पर्यटनमन्त्री किरातीलाई सांसदहरुको प्रश्न, ‘विमानस्थलहरु सञ्चालन किन नगरेको ?’ 

काठमाडौँ, १८ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज

संसद्को अभिव्यक्तिलाई लिएर ईश्वरीदेवी न्यौपानेलाई प्रतिपक्षी दलका सांसदले धाकधम्की दिएको खुलासा

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य सुशिला थिङले ईश्वरीदेवी न्यौपानेले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलका सांसदले संसद् बाहिर धाकधम्की दिएरको र नराम्रो शब्द प्रयोग