Logo

रिपोर्टर्स नेपाल

खाल्डोमा लुकाई राखेको बन्दुक बरामद

-रिपोर्टर्स नेपाल/संवाददाता

मकवानपुर, २७ जेठ । प्रहरीले खाल्डोमा लुकाई राखेको बन्दुक बरामद गरेको छ । भिमफेदी गाउँपालिका–८ महाभिर गाउँस्थित सार्वजनिक खाली जग्गाको खाल्डोमा लुकाई राखेको १ थान

विस्तृत पढ्नुहोस
हातहतियार सहित पक्राउ

काठमाडौं, २७ जेठ । विभिन्न हातहतियार सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । केराबारी गाउँपालिका–९ देबिझोडा बस्ने ५१ वर्षीय गणेश कुमार लिम्बु र बेलबारी नगरपालिका–२ लालभित्ति बस्ने ४१ वर्षीय

भारतबाट नेपालमा अवैध रुपमा ल्याउँदै गरेको रकम सहित पक्राउ

रौतहट, २७ जेठ । अवैध रुपमा ल्याउँदै गरेको रकम सहित २ जना पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ अवैध रुपमा पैठारी गरी ल्याउँदै गरेको नगद ३० लाख ७६ हजार रुपैयाँ

चोरी भएको सिक्री सहित एक जना पक्राउ

मोरङ, २७ जेठ । चोरी भएको नगद तथा चाँदीको सिक्री सहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–८ विश्वकर्मा चौक बस्ने २२ वर्षीय अनिल कुमार यादवलाई चोरीको धनमाल सहित

निषेधाज्ञा उल्लंघन गर्ने ४४ सय २४ सवारी साधन नियन्त्रणमा

काठमाडौं, २७ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ४ हजार ४ सय २४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिबादी पक्राउ

झापा, २७ जेठ । बैंकिङ कसूर तथा चोरी मुद्दाका फरार दुई जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भद्रपुर नगरपालिका–७ बस्ने ३२ वर्षीय सुदिप भट्टराई

सांग्रिला बैंकको एटिएम मेसिन तोडफोड गर्दागर्दै युवक पक्राउ

काठमाडौं, २७ जेठ । सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गर्दागर्दै एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा

अष्ट्रेलियामा अध्ययनरत सुजन बानियाँद्धारा ३२ घरधुरीलाई खाद्यान्न सहयोग

तनहुँ, २७ जेठ । कोरोना महामारीमा बन्दिपुर गाउँपालिका वडा न २ का ३२ घरधुरी परिवारलाई अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत सुजन बानियाँले खाद्यान्न सहयोग गरेका छन् । जेठ २७ गते वडा प्रतिनिधिको

ढाड नचल्ने निनाले यसरी गरिन् पिएचडि

चुनौतिसँग डराउने होइन सिक्ने हो । –नीना निजर एजेन्सी, २७ जेठ । नीना निजर  हाड सम्बन्धि एक दुर्लभ रोगबाट पिडित छिन् । रोगको कारण उनी चल्न सक्दिनन् । तर त्यत्ति

तिलगङ्गामा ३० बेडको आइसोलेसन, दीपेन्द्रद्वारा अवलोकन

काठमाडौं, २७ जेठ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ स्थित तिलगङ्गाका स्थानीय समाजसेवीहरु मिलेर ३० बेडको कोभिड–१९ आइसोलेसन सञ्चालनमा ल्याएका छन् । बागमती नदीको किनारमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा

कोरोना महामारीमा कामकाजी महिलाले यसरी राख्नुस आफ्नो ध्यान

जब महिलाहरू स्वस्थ हुन्छन्, तब मात्र तिनीहरूले परिवारको स्वास्थ्यको हेरविचार गर्न सक्दछन्। एजेन्सी, २७ जेठ । पछिल्लो समयमा महिलाहरुले घर–गृहस्थीको साथै अफिसको काम वा व्यवसाय पनि सम्हालेका छन् । दोहोरो

नबिल बैंकले पायो ३ अर्बको ऋणपत्र निष्काशन गर्ने अनुमति

काठमाडौं, २७ जेठ । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको छ । बोर्डले बैकलाई ८ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्काशन