Logo

रिपोर्टर्स नेपाल

स्थानीय पाठ्यक्रम शुरु गर्दै बर्दिवास

-रिपोर्टर्स नेपाल/संवाददाता

बर्दिवास, २६ मंसिर । महोत्तरीको बर्दिवास नगरपालिकाले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । आउने नयाँ २०७८ सालको शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्न

विस्तृत पढ्नुहोस
इलाममा चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण

इलाम, २६ मंसिर । चियाको राजधानी मानिने इलाममा चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण गरिएको छ । इलाम नगरपालिकास्थित चोकबजारमा प्रतिमा निर्माण गरिएको हो । प्रतिमामा एक महिलाले चिया टिपेर पछाडि

फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

काठमाडौं, २६ मंसिर । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन्

मिथुन राशिको लागि २०२१ कस्तो छ (रोमान्स, धन, स्वास्थ्य र करियरको बारेमा सम्पुर्ण जानकारी)

२०२१ साल मिथुन राशिको लागि सामान्य देखिएको छ । मिथुन राशि भएका मानिसहरुले यो वर्ष स्वास्थ्यमा जागरुक भई आफुलाई फिट राख्ने प्रयास गरिराख्नु पर्छ । २०२१ मा तपाइँको आर्थिक स्थिति

वीरपुर स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन

कपिलवस्तु,२५ मंसिर । कपिलवस्तुको शिवराज नगरपालिका–६ वीरपुर स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन भएको छ । केन्द्र सञ्चालनमा आएपछि वडा नं ६, ७, ८ र १० का गर्भवतीहरु छोटो समयमै स्वास्थ्य

रसुवामा वन्यजन्तुको चोरी शिकार रोक्न विशेष गस्ती

रसुवा, २५ मंसिर । लाङ्टाङ राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न विशेष गस्ती गर्ने भएको छ । हिउँदका समयमा हुने चोरी शिकार रोक्नका लागि निकुञ्ज क्षेत्रमा विशेष गस्ती गर्ने भएको हो

सलमान खान र रोहित शेट्टी फेरि सँगै काम गर्लान् ?

एजेन्सी, २५ मंसिर । रोहित शेट्टी मसाला फिल्म बनाउनमा खप्पिस छन् । उनलाई दर्शकहरुले कस्तो फिल्म हेर्न चाहान्छन् भन्ने राम्रोसँग ज्ञान छ । त्यसैले उनका सबै फिल्म सुपरहिट हुन्छन् ।

शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थाबाट त्रुटि स्वीकार

काठमाडौं, २५ मंसिर । विनास्वीकृति नेपाल सरकारको निशाना छाप प्रयोग गरी तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएपछि शिक्षाका लागि

सय जनाबाट प्लाज्मा र रक्तदान

विराटनगर, २५ मंसिर । कोरोना महामारीका समयमा रगत अभाव हुन नदिन विराटनगर महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा सय जनाले रक्तदान गरेका छन् । ‘रक्तदान गरेर हेर्नुस्, खुशी मिल्छ’ भन्ने

टेलिकमको कार्यालयमा ताला

हुम्ला, २५ मंसिर । गुणस्तरीय सेवा नदिएको जनाउँदै नेपाल टेलिकमको कार्यालय तालाबन्दी गरिएको छ । महिनौंँ दिनसम्म ध्यानाकर्षण गराउँदा पनि टेलिकमले लापरवाही गरेको भनी युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

काठमाडौमा आज ४०४ नयाँ संक्रमित थपिए

काठमाडौं, २५ मंसिर । काठमाडौं उपत्यकामा आज ४०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर १२ सय १७ जना थपिएकोमा काठमाडौंमा मात्र ४०४ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ

कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

काठमाडौं, २५ मंसिर । कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा