Logo

रिपोर्टर्स नेपाल

सरकारी खर्चमा कामदार फर्काउन शुरु

काठमाडौँ, ६ साउन । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेकालाई सरकारी खर्चमा स्वदेश ल्याउने प्रक्रिया सुरु भएको जानकारी दिनुभएको छ

विस्तृत पढ्नुहोस
लामो दूरीका यातायात सञ्चालन गर्ने तयारी

काठमाडौँ, ६ साउन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् । सरकारले बैङ्क किस्ताको म्याद थप र पुनर्कर्जा लगायतको व्यवस्था गरेर

सप्तकोसीमा पानीको बहाव उच्च, कोसी ब्यारेजको ४८ वटा ढोका खोलियो

राजविराज, ६ साउन । सप्तकोसी नदीमा मंगलबार बिहानबाट बाढी उर्लिएको छ । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । मंगलबार बिहान ५ बजेको

ब्रत बसेकी महिलाको पुजा गर्दागर्दै मुत्यु

सुर्खेत, ६ साउन । ब्रत बसेकी एक महिलाको मन्दिरमा पूजा गर्दागर्दै मुत्यु भएको छ । सोमबार दिउँसो जिल्लाको बराहताल गाउँपालिका भट्टेघाडीस्थित शिव धाम मन्दिरमा पूजा गर्दागर्दै उनको मृत्यु भएको हो

पुल बगाउँदा राजधानी छिर्ने मुख्य बाटो बन्द

काठमाडौ, ६ साउन । अविरल वर्षाका कारण संघीय राजधानी प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ। धादिङ र चितवन जिल्ला जोड्ने मौवाखोला पुलको धादिङ तर्फको पिल्लर पानीले खोल्दा सडकको पीच

बिहीबारदेखि सार्वजनिक यातायात सुचारु हुने

काठमाडौं, ६ साउन । लकडाउन खुकुलो गर्दै जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न सरकारले अनुमति दिए पनि अस्वीकार गर्दै आएका व्यवसायीहरू अन्ततः सार्वजनिक यातायात सञ्चालन गर्न सहमत भएका छन् । सोमबार

सर्वोच्चको पूर्ण इजलासको नजिर

काठमाडौं, ६ साउन । सर्वोच्च अदालतले फौजदारी कानुनको आडमा राजनीति गतिविधिलाई निषेध वा दण्डित गर्नु संविधानले आत्मसात् गरेको मूल्य, मान्यताविपरीत हुने नजिर प्रतिपादन गरेको छ ।   न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,

ताल वरिपरि सात युवायुवतीको शव

एजेन्सी, ६ साउन । पनामाका प्रहरीले शनिवार जंगल क्षेत्रको एउटा ताल नजिक गोली हानेर मारिएको अवस्थामा सातजना युवाको शव फेला परेको सम्बन्धमा गम्भीर छानविन शुरु गरेको छ । राजधानी पानामा

कोरोना संक्रमित घटे की परीक्षणको दायरा घटाइयो ?

काठमाडौं, ६ साउन । कोरोना संक्रमण परिक्षणको पहिलो प्राथमिकता लक्षण देखिएका व्यक्ति, संक्रमितको सम्पर्कमा आएका स्वास्थ्यकर्मी, परिवारका सदस्यका साथ संक्रमितको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्पर्कमा आएका व्यक्ति हुने गर्दछन् ।

मास्क नलगाउने मानसिक रोगी

काठमाडौं, ६ साउन । ‘मलाई कोरोना भाइरस सर्दैन, त्यसैले म मास्क लगाउँदिनँ’ भन्ने सोच मानसिक रोग भएको विशेषज्ञहरुको धारणा छ । ‘मास्क लगाउँदा कोरोना भाइरसको संक्रमण ७५ प्रतिशतले नियन्त्रित हुने

प्रचण्डलाई नेताहरुको सुझाव, ‘ओलीसँग मिलेरै अगाडि बढ्नुहोस्’

काठमाडौं, ६ साउन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफू निकट स्थायी समितिका सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेरै अगाडि बढन सुझाव दिएका छन् । पार्टी

हराएको १५० दिनपछि शिवरामको मानव कङ्काल भेटियो

कर्णाली, ६ साउन। जिल्ला प्रहरी कार्यालय, सुर्खेतले वि.सं.२०७६ फागुन १० गते हराएका बराहताल गाउँपालिका–१, सुर्खेत सम्मेनीका ३१ वर्षीय शिवराम रानाको मानव कङ्काल सार्वजनिक गरेको छ । हराएको करिब १५० दिनपछि