Logo

रिपोर्टर्स नेपाल

ढोकाको ताल्चा फुटाउँदै गर्दा पक्राउ

भक्तपुर, १७ असार । घरको मुल ढोकाको ताल्चा फुटाउँदै गरेको अवस्थामा सुजन तामाङ लगायत ५ जना गएराति पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका लोकन्थली

विस्तृत पढ्नुहोस
दैलेखका कार्यालय प्रमुखसहित ४ जना अख्तियारको नियन्त्रणमा

काठमाडौ, १७ असार । दैलेखका निमित्त कार्यालय प्रमुख टोपेन्द्र सुन्दर मल्लसहित ४ जनालाई अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख

वन अधिकृतलाई फसाउन खोज्दा अख्तियारको फन्दामा

काठमाडौ, १७ असार । वन अधिकृत भक्त बहादुर लामालाई फसाउन खोज्दा कमल बहादुर शाहीमाथी ४ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । वादी नेपाल सरकार प्रतिवादी तत्कालीन

३ दिनमा २७ जिल्ला पुगे सलह, झुन्ड टुक्रिएर फैलने क्रम जारी

काठमाडौँ, १७ असार । गत शनिबारदेखि नेपाल प्रवेश गर्न थालेको सलहको झुन्ड मंगलबारसम्म २७ जिल्लामा पुगेको पाइएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका किट विज्ञ एवं सलह सूचना

व्यापारतर्फ सोझियो भारतचीन सीमा विवाद

नयाँदिल्ली, १७ असार । सीमा क्षेत्रमा भएको हिंसात्मक झडपका कारण भारत र चीनबीच देखिएको तनाव क्रमशस् व्यापारतर्फ सोझिएको छ । जुन १५ मा सीमा विवादलाई लिएर लद्दाखस्थित गलवान उपत्यकामा दुवै

एकैदिन विश्वभर १ लाख ७० हजार बढी नयाँ संक्रमित थपिए

काठमाडौँ, १७ असार । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५ लाख ७४ हजार ३ सय ९८ पुगेको छ। मंगलबार एकैदिन विश्वभर १ लाख ७० हजार ९ सय

तीनकुनेमा अत्याधुनिक बुद्धपार्क बन्ने

काठमाडौँ, १७ असार। राजधानीको तीनकुनेमा बुद्धपार्क निर्माण गरिने भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ मा पर्ने तीनकुने वर्षौंदेखि मुुआब्जा विवादले खाली रहँदै आएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को

बाराबाट टुक्रिएको सलहको झुन्ड मकवानपुर हुँदै काठमाडौं आयो

काठमाडौँ, १७ असार । भारतबाट बारा प्रवेश गरेको सलह झुन्ड ३ दिनपछि काठमाडौं आइपुगेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाहरुमा सलह देखिएका छन् । प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका

काठमाडौं बस्ने संक्रमितले गाउँको ठेगाना टिपाउँदा हैरान

काठमाडौं, १७ असार । स्वास्थ्य मन्त्रालयका प्रवक्ताको प्रेस ब्रिफिङ सुन्दा लाग्छ, काठमाडौं उपत्यकामा पनि कोरोनाको जोखिम छ र रु तर, सडकमा सवारीसाधनको जाम छ। पैदल यात्रुको उस्तै चाप छ। लकडाउन

महामारी फैलाउन सक्ने नयाँ भाइरस पत्ता लाग्यो

बेइजिङ, १७ असार । विश्व महामारी बनेका कोरोनाले ५ लाखको ज्यान लिइसकेको छ । यसको उपचारका लागि कुनै अचुक विधि आएको छैन । सम्भवतः यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप

पीसीआर परीक्षण नगरी घर पठाउने व्यवस्था लागू गराउन माग

काठमाडौं, १७ असार । १४ दिनपछि पीसीआर परीक्षण नगरी घर पठाउने व्यवस्था लागू गराउने व्यवस्था फुकुवा गरिदिन मागसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्च अदालतसँग माग गरेको छ । त्यस्तो व्यवस्था

आयल निगमले पेट्रोलमा ५ र डिजेलमा २ रुपैयाँ बढायो

काठमाडौ, १७ असार । सवारी साधनको चाँपबढे संगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो । नेपाल आयल निगमले मंगलबार राति