Logo
अपराध

डिउटीको समयमा युवती लिएर होटल जाने डिएसपी निलम्बनमा पर्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ मंसिर । कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीका तत्कालिन इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी निलम्बनमा पर्ने भएका छन् । गत बुधबार उनी

विस्तृत पढ्नुहोस
सीमा सुरक्षा र अपराध नियन्त्रमा लाग्न सशस्त्रलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, १४ मङ्सिर: गृह मन्त्रालयले सीमाको सुरक्षा र सीमा क्षेत्र भएर हुने अपराध नियन्त्रणमा सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । गृह सचिव महेश्वर न्यौपानेले सीमा रक्षाका

प्रहरीमाथि अभद्र व्यवहार गर्ने पक्राउ

काठमाडौं,१४ मंसिर । डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ललितपुरका एक युवा पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–४ न्याचोपौवास्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २३ वर्षीय सुलभ

बालिका बलात्कार गर्ने युवक पक्राउ

भक्तपुर, १४ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय युवा पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका–७ माने घर भई भक्तपुर दुवाकोटका

नक्कली नोट सहित पक्राउ

कञ्चनपुर, १४ मंसिर । नक्कली नोट सहित शनिबार राति प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भिमदत्त नगरपालिका–१८ बस्ने २४ वर्षीय दिपक नाथ १ हजार दरको ३ वटा नक्कली जस्तो देखिने

भरुवा बन्दुक सहित पक्राउ

सिन्धुली, १४ मंसिर । एकनाले भरुवा बन्दुक सहित एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दुधौली नगरपालिका–१२ सिन्कौलीबाट २ थान एकनाले भरुवा बन्दुक सहित सोही ठाउँका दल बहादुर

लागूऔषध सहित पक्राउ

काठमाडौं, १४ मंसिर । अवैध लागूऔषध सहित २४ वर्षीय युवा पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–१० कमलबिनायकस्थित पाइपलाईनबाट १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका–६ भोलाछेँ

जुवाडे पक्राउ

काठमाडौं, १४ मंसिर । छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोल मालीगाँउस्थित मालीगाँउ भिलेज होटलबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरकोटका

बुहारीमाथि बलात्कार प्रयास गर्नेले आफ्नै छोराको हत्या गरे

एजेन्सी, १४ मंसिर । घरमा सासुबुहारी मात्र थिए । परिवारका अन्य सदस्य विवाहमा सरिक हुन अर्को शहर गएका थिए । यसलाई ५६ वर्षीय वृद्ध ससुराले आफ्नो खराब नियत देखाइहाले ।

बालिका बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ

सप्तरी, १३ मङ्सिर: सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजराका लक्ष्मी महतो रहेको प्रहरीले जनाएको छ । बालिकालाई

ठूलो परिमाणमा अलैचीसहित एक पक्राउ

लहान, १३ मङ्सिर: सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरबाट प्रहरीले अलैचीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अबैध अलैचीसहित मिनीट्रक

बलात्कार आरोपित बालकलाई छ महिना कैद

सप्तरी, १३ मङ्सिर: खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १४ वर्षीय एक बालकलाई छ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको

Screenshot