Logo
अपराध

बलात्कार आरोपित बालकलाई छ महिना कैद

-रिपोर्टर्स नेपाल/संवाददाता

सप्तरी, १३ मङ्सिर: खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १४ वर्षीय एक बालकलाई छ महिना कैद सजायको फैसला गरेको छ

विस्तृत पढ्नुहोस
लागु्औषध बिक्री गर्ने पक्राउ

राजविराज, १३ मङ्सिर: सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१० बाट आफ्नै घरमा नेपालमा प्रतिबन्धित लागू औषध राखि बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ परेका ३२ बषीय राजिव मण्डललाई सार्वजनिक गर्दै प्रहरी । –तस्वीर

सशस्त्र प्रहरीका बाहिनीपतिको सरुवा

काठमाडौँ, १२ मङ्सिर: सशस्त्र प्रहरी बल नेपालका उपत्यका र विभिन्न जिल्लाका बाहिनीपतिको सरुवा गरिएको छ । बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयानुसार नौ सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतलाई बाहिनीपतिका रुपमा काज सरुवा गरिएको सशस्त्र

लागुऔषधसहित दुई पक्राउ

परासी, १२ मङ्सिर: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल–११ सृजनानगरका ३२ वर्षीय अशोक गाहा मगर र कास्कीको पोखरा–१५ का १८

यार्सागुम्बा सहित पक्राउ

सुर्खेत, १२ मंसिर । अवैध रुपमा लैजाँदै गरेको यार्सागुम्बा सहित ४१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा लैजाँदै गरेको २ केजी ९ सय २० ग्राम यार्सागुम्बा सहित

२१ जुवाडे पक्राउ

काठमाडौं, १२ मंसिर । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २१ जना पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका–९ को साबित्री श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका बाबुराम कार्की लगायत ७

लागुऔषध सहित पक्राउ

काठमाडौं, १२ मंसिर । नियन्त्रित लागुऔषध सहित २ जना पक्राउ परेका छन् । काठमाडौं चुच्चेपाटीस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध १ सय ५० ट्याब्लेट नाईट्राजेपाम नाईट्राभेट सहित २ जनालाई बुधबार दिउँसो

विष्फोटन गराउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

उदयपुर, १२ मंसिर । विष्फोटन गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ताप्ली गाउँपालिका–५ रुपाटारबाट उक्त गाउँपालिकाको कार्यालयको नागरिक सहायता कक्षमा विष्फोटन गराउने

मोटरसाइकलमा आगजनी तथा तोडफोड गर्ने पक्राउ

रोल्पा, १२ मंसिर । मोटरसाइकलमा आगजनी तथा तोडफोड गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । मोटरसाइकलमा आगजनी तथा तोडफोड गरेको घटनामा संलग्न रहेको अभियोगमा रोल्पा गंगादेव गाउँपालिका–४ डलसिङगेका कृष्ण

घरायसी विवादमा काकाको हत्या, भजिता पक्राउ

महोत्तरी, १२ मंसिर । आफ्नै काकाको हत्या गरेको अभियोगमा भतिजालाई प्रहरीले पक्राउ गरेको छ । काका ६० वर्षीय खेलाउन मण्डलको हत्या गरेको अभियोगमा उनका भतिजा मनराशिश्वा नगरपालिका–१ मनराका बिनोद मण्डल

माडी नगरपालिकामा बिओपी स्थापित

चितवन, १२ मङ्सिर: माडी नगरपालिकामा छैटौँ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । माडी –६ कल्याणपुरमा छैटौँ पोष्ट स्थापना गरिएको हो । यसअघि माडीका बाँदरझुला, कान्छिवगाई, छरछरे, गर्दी र

छोरीलाई होटलमा लगेर बलात्कार गर्ने बाबु पक्राउ

कास्की, १२ मंसिर । आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बाबु पक्राउ परेका छन् । १३ वर्षीया नाबालिग छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय पुरुषलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो

Screenshot