Logo
अपराध

चितुवाको छाला सहित दुई पक्राउ

कैलाली । चितुवाको छालासहित दुई व्यक्ति पक्राउ परेका छन् । गोदावरी नगरपालिका-२ अत्तरिया बजारस्थित डेलिसेस होटेलबाट चितुवाको छाला २ थान सहित चुरे गाउँपालिका-१ निगाली बस्ने

विस्तृत पढ्नुहोस
चरेश र खुकुरी बोकेका किशोरले प्रहरीलाई घुस दिन खोज्दा…

काठमाडौं । प्रहरीलाई घुस दिन खोज्दा किशोर पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२९ घट्टेकुलोमा डिउटीमा खटिएको प्रहरीलाई नगद ३० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे नमोबुद्ध नगरपालिका-२ घर

वनमा जर्बजस्ती करणी

सुनसरी । महिलालाई जर्बजस्ती करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ईटहरी बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका-४ गंगे चोक बस्ने ३२ वर्षीय विनोद ओझालाई १३

चेक बाउन्समा पक्राउ

काठमाडौं । बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्य्विनायक नगरपालिका-२ बालकोट बस्ने पाँचथर साविक यासोक(८ घर भएका ४३ वर्षीय पृथ्वी राज चेमजोङ्गलाई गोङ्गबुबाट १३ साउन प्रहरीले पक्राउ गरेको छ ।

रक्सी पिएर बाबुलाई छोराले धारिलो हतियारले हानेपछि…

इलाम । रक्सी पिएर एक युवाले आफ्नै बाबुमाथ धारिलो हतियारले प्रहार गरेका छन् । घरायसी विवादको क्रममा चुलाचुली गाउँपालिका-१ कमल बस्ने ३५ वर्षीय कृष्ण तामाङले बुबा पृथ्वी बहादुर तामाङलाई धारिलो

चोरीपैठारीको सामान बरामद

पर्सा । सशस्त्र प्रहरी बलको टोलीले बिरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती ईलाकाबाट ११ साउनमा २ लाख १८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै

लागूऔषधसहित भारतीय पक्राउ

काठमाडौं । प्रहरीले लागूऔषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङ बसपार्क बस्ने भारत मोतिहारी-३ रक्सौल घर भएका २५ वर्षीय भुलन भन्ने रोशन कुमार गुप्तालाई नियन्त्रित लागूऔषध

बेलायती नागरिकको ब्यागेजमा चरेस

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल गौचरबाट अवैध लागूऔषध चरेश सहित बेलायती नागरिकलाई पक्राउ गरेको छ । ३ सय ४९ ग्राम चरेशसहित राहदानी नम्बर ५५४०६४३९८ वाहक वेलायती नागरिक इयान जर्ज

पूर्व उपसचिवको घरमा कसले हान्यो गोली ?

काठमाडौैं । १३ साउनको राती कंलकीस्थित पूर्वउपसचिवको घरमा गोली प्रहार भएको छ । कलंकी मन्दीर नजीकै रहेको विष्णु प्रसाद धिमिरेको तीन तले घरमा अज्ञात समूहले राती करिव नौ बजे गोली

जब बलात्कार पीडित चढेको कारलाई ट्रकले ठक्कर दियो

१९ वर्षीय बलात्कार पीडित कारमा आफन्त र वकिलको साथ राजमार्गमा यात्रा गरिरहेकी थिइन् । उनीहरु जेलमा रहेका आफन्तलाई भेट्न जाँदै थिए । तब ट्रकले ठक्कर दियो । दुई जना आफन्त

विष्फोटक पद्धार्थ मुद्दाका फरार पक्राउ

कास्की । विष्फोटक पदार्थ र ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी बझाङ केदारस्युँ गाउँपालिका-३ स्थायी वतन भई हाल तनहुँ बन्दीपुर गाउँपालिका-२ बस्ने ३१ वर्षीय सुजन भन्ने लोकेन्द्र बिकलाई गत शनिबार

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं । देशभर लागूऔषध सहित १४ जना पक्राउ परेका छन् । काठमाडौं, नागर्जुन नगरपालिका-४ बाफलस्थित चन्द्रागिरी नगरपालिका-६ घर भएका २४ वर्षीय सुजन खड्का समेत २ जनालाई नियन्त्रित लागूऔषध नोर्फिन ४५

Screenshot