Logo
जनता जान्न चाहन्छन

प्रचण्डलाई प्रधानमन्त्री बनाउन अल्मलिएको कांग्रेसले विश्वासको मत दिएर रियालाइज गर्‍यो– शक्ति बस्नेत (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ पुष । नेकपा (माओवादी केन्द) का उपमहासचिव एवं पूर्व गृहमन्त्री शक्ति बस्नेतले प्रचण्डको नेतृत्वमा सरकार बनाउने कुरामा अल्मलिएको कांग्रेसले विश्वासको मत दिएर रियालाइज

विस्तृत पढ्नुहोस
भ्रष्टाचार कम गर्ने हो भने काठमाडौंका आधा घर खाली हुन्छ– पुरञ्जन आचार्य (भिडियोसहित)

काठमाडौं, २६ पुष । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री बन्नु अप्रत्यासित र अराजक भएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

अहिलेको सरकार रिमोट कन्ट्रोल केपी ओलीको, फेस प्रचण्डको– उदय शमशेर (भिडियोसहित)

काठमाडौं, २५ पुष । नेपाली कांग्रेसका नेता उदय शमशेर जबराले नेकपा माओवादी केन्द्र गठबन्धनको मर्म र सिद्धान्त भन्दा पनि पदमा लोभिएको आरोप लगाएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको

जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छ– राजकिशोर यादव (भिडियोसहित)

काठमाडौं, २५ पुष । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफ्नो पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा

जनतासँग जोडिएको मन्त्रालय मेरो चाहना हो– सुदन किँराती (भिडियोसहित)

काठमाडौं, २५ पुष । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं संघीय सांसद सुदन किँरातीले पदका लागि पार्टी नेतृत्वलाई धम्क्यानु र घुक्र्याउनु अहिलेको कल्चर बनेको बताएका छन् । हिजो (आइतबार) प्राइम

कांग्रेस सांसद भन्छन्– प्रचण्डले विश्वासको मत नपाए कांग्रेसकै नेतृत्वमा सरकार बन्ने स्थितिमा राजेन्द्र लिङदेनलाई किन प्रधानमन्त्री प्रस्ताव गर्ने ?

काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले आफ्नो पार्टी राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री प्रस्ताव गर्ने पक्षमा नरहेको बताएका छन् । ‘राजेन्द्र लिङ्देन कसरी प्रधानमन्त्री हुनुहुने ? पुस

गृहमन्त्री रवि लामिछानेलाई पुलिस प्रशासन कसैले पत्याएको छैन : दुर्गा प्रसाईं (भिडिओसहित)

काठमाडौं, २३ पुस । नेकपा एमालेका नेता एवं व्यवसायी दुर्गा प्रसाईंले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई हाँस्यास्पद पात्रको रुपमा चित्रण गरेका छन् । हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको

दुर्गा प्रसाईको कटाक्ष– राजनीतिमा राँगो ब्याएर रविजी उदाउनुभएको हो क्या !

काठमाडौं, २३ पुस । नेकपा एमालेका नेता एवं व्यवसायी दुर्गा प्रसाईंले आफ्नो पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनु आजको आवश्यकता सम्झिएको बताएका छन् । ‘यसपटक प्रचण्डलाई कसै न कसैले प्रधानमन्त्री

कांग्रेसको कर्तव्य अहिलेको व्यवस्था र संविधान जोगाउनु हो– रमेश लेखक (भिडियोसहित)

काठमाडौं, २२ पुष । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको बताएका छन् । हिजो (बिहीबार)

प्रचण्डले विश्वासको मत नपाउनु पर्ने कुनै कारण छैन– विष्णु रिजाल (भिडियोसहित)

काठमाडौं, २१ पुष । नेकपा (एमाले) का युवा नेता विष्णु रिजालले नेपाली राजनीतिको इपीसेन्टरमा केपी शर्मा ओली रहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहान्छन् कार्यक्रममा

धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको डढेलो लागिरहेको छ– कमल थापा (भिडियोसहित)

काठमाडौं, २१ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफू राष्ट्रियता, सनातन हिन्दु राष्ट्र, लोकतन्त्र र उदार अर्थतन्त्रमा आधारित बलियो राजनीतिक शक्ति निर्माणमा लागेको दाबी गरेका छन् ।

कांग्रेस आफैंलाई धोका दिने पार्टी हो– सोमप्रसाद पाण्डे (भिडियोसहित)

काठमाडौं, २० पुष । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन वाम एकताको विकल्प नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न