Logo
जनता जान्न चाहन्छन

नेपालको विकासको लागि मोदीको तेस्रो कार्यकाल सुखद् रहला : मनिष सुमन (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता मनिष सुमनले नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध झनै प्रगाढ हुने विश्वास दिलाएका

विस्तृत पढ्नुहोस
गृहमन्त्री लामिछानेलाई विश्वप्रकाशको प्रश्न : के तपाईं गिरिबन्धुको फाईल खोल्न तयार हुनुहुन्छ ? (भिडिओसहित)

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेसमक्ष गिरिबन्धु टि–स्टेटको प्रकरणको फाईल खोल्न तयार हो ? भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको

काठमाडौंका मेयर बालेनमाथि खनिए योगेश भट्टराई, मुलुक र युवाहरुलाई धोका दिन लागेको आरोप (भिडिओसहित)

काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपाली कांग्रेसले संसद्मा पछिल्लो समय उत्तेजना र उत्ताउलो काम गरेको आरोप लगाएका छन् । महिनौंसम्म संसद् अवरोध गरेको विषयमा सांसद

कांग्रेसलाई एमाले सचिव अर्यालको चूनौति, ‘गिरीबन्धमा संलग्नता पुष्टि गर, कठघरामा उभ्याऊ’ (भिडिओसहित)

काठमाडौं, १९ जेठ । नेकपा (एमाले) की सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले गिरीबन्धु टि स्टेट जग्गा प्रकरणमा आफू्रहरुको कुनै संलग्नता नरहेको बताएकी छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता

प्रचण्ड र ओली मिलेर मेरो पार्टी फुटाए, अब प्रचण्डको दुर्दशा सुरु भयो : उपेन्द्र यादव (भिडिओसहित)

काठमाडौं, १६ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको अब राजनीतिक दुर्दशा सुरु भएको बताएका छन् । आज (बुधबार) राति प्राइम टिभीबाट

‘बालेनको परीक्षण हुन बाँकी छ, केपी ओली अरू नेताभन्दा राष्ट्रवादी नेता हो’ : प्रभु साह

काठमाडौं, १६ जेठ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओली अहिलेका नेताहरुभन्दा राष्ट्रवादी नेता रहेको टिप्पणी गरेका छन् । प्राइम टिभीको चर्चित कार्यक्रम

बजेटबारे पूर्व अर्थमन्त्री पाण्डेको विश्लेषणः राजश्वबाहेक अन्य लक्ष्य महत्वकांक्षी छ

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले ल्याएको बजेट मध्यमार्गी रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स

उपेन्द्र यादव गौर हत्याकाण्डको अपराधी हो, कारबाही हुनुपर्छः प्रभु साह (भिडिओसहित)

काठमाडौं, १५ जेठ । आम जनता पार्र्टीका अध्यक्ष प्रभु साहले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गौर हत्याकाण्डको अपराधीको संज्ञा दिएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

जनताले गणतन्त्र ल्याए, दलका नेताहरुले त्यसलाई आफ्नो बनाएः प्रभु साह (भिडिओसहित)

काठमाडौं, १५ जेठ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देशमा अहिलेसम्म जनताको गणतन्त्र नआएको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि

कांग्रेसले सदनमा जायज मुद्दा उठाउन सकेनः एमाले नेता बानियाँ (भिडिओसहित)

काठमाडौं, १४ जेठ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री मोहन बानियाँले सहकारी ठगी प्रकरणमा छानविन समितिको आवश्यकत्ता नरहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्

प्रधानमन्त्रीले दिन्छु भन्ने सबैको विश्वासको मत लिन नहुनेरहेछ भन्ने अनुभूति गर्नुभएको छः देवेन्द्र पौडेल

काठमाडौं, ८ जेठ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिन्छु भन्ने सबैको विश्वासको मत लिन नहुनेरहेछ भन्ने अनुभूति गरेको बताएका छन्

अङ्क गणितीय धरापमा परेपछि प्रचण्डले कांग्रेसलाई सराप्नुभयोः चित्रबहादुर केसी (भिडिओसहित)

काठमाडौं, ८ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अङ्क गणितीय धरापमा परेपछि नेपाली कांग्रेसलाई सरापेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्रतिनिधि सभामा