Logo
जनता जान्न चाहन्छन

नेपालमा महिला उद्यमशीलता बढ्नुपर्छः प्रमिला आचार्य (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ चैत । दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले नेपालमा महिला उद्यमशीलताको विकास हुन नसकेको भन्दै दुःख व्यक्त गरेकी छिन् ।

विस्तृत पढ्नुहोस
ईमानदार मन्त्री आले फ्याक्ट बोल्छन्ः मेटमणी चौधरी (भिडियोसहित)

काठमाडौं, १५ चैत । नेकपा (एकिकृत समाजवादी) पार्टीका नेता मेटमणी चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आले इमानदार भएको भन्दै फ्याक्ट बोल्ने मन्त्रीको रुपमा चित्रीत गरेका छन् ।

महेन्द्र पाण्डेलाई ऋषि धमलाको प्रश्न : ‘तपाईँ आज किन चीनको प्रवक्ताको रुपमा बोल्दै हुनुहुन्छ ?’ (भिडिओसहित)

काठमाडौं, १२ चैत्र । पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालले चीनसँग समस्या छ भनेर कसैले भन्यो र देखाउने कोशिस गर्यो भने त्यो गलत हुने बताएका छन् । उनले हुम्लामा चीनले नेपालको

‘चिनियाँ विदेशमन्त्री नेपाल आउनु स्वागतयोग्य’ : गौचन (भिडिओसहित)

काठमाडौं, १२ चैत्र । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचनले चीनसँग नेपालको सिमा विवाद उछालिएको बताएका छन् । उनले हुम्लाको लिमीको विवाद पहिलेदेखि नै रहेको सुनाए । हिजो राति

प्रचण्ड र ओली फेरी मिल्ने ज्योतिषी कोइराला भविष्यवाणी (भिडियोसहित)

काठमाडौ, १० चैत । ज्योतिषी गोपाल कोइरालाले आगामी निर्वाचनमा प्रचण्ड र केपी ओली मिल्न सक्ने भविष्यवाणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनाता जान्न चाहन्छन्’मा पत्रकार ऋषि

एमसीसीले नेपालको विकासमा कायापलट हुन्छ भन्ने मलाई लाग्दैन्, ओलीको बोली जनताको बोली हो : महासेठ (भिडिओसहित)

काठमाडौं, ८ चैत्र । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आफ्नो पार्टीका उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरुको चीन भ्रमण कुनै रहस्यमयी नभएको बताएका छन् । उनले विष्णु पौडेल

बीआरआई नेपालको हितमा छ : पूर्व राजदूत कार्की (भिडिओसहित)

काठमाडौं, ७ चैत्र । पूर्व राजदूत टंक कार्कीले चीनका विदेशमन्त्री नेपाल भ्रमणमा आउनु सामान्य भएको बताए । उनले चिनियाँ विदेशमन्त्रीको अब हुने नेपाल भ्रमण सफल हुने विश्वास दिलाए। उनले नेपालको

कामको समानुपातिक वितरणलाई कडारुपमा कार्यान्वयन गराउँछुः रवी सिंह (भिडियोसहित)

काठमाडौं, ६ चैत । नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष रवी सिंहले कामको समानुपातिक वितरणको एजेण्डाले आफु दोस्रो पटक अध्यक्षमा विजय भएको भन्दै उक्त एजेण्डालाई कडारुपमा कार्यान्वयन गर्ने दाबी गरेका छन्

पल शाह प्रकरणमा सुरेन्द्र केसीको दाबी : यो बलात्कार र अपराध दुवै होईन (भिडिओसहित)

काठमाडौं, ५ चैत्र । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले पल शाह र नाबालिकाले मिलेर मि टु गरेको टिप्पणी गरेका छन् । लेनदेनमा कुरा नमिल्ने बित्तिकै त्यो वी टु भएको पनि

प्रदीप ज्ञवालीको आरोप : यो सरकार स्वयम संसद्लाई असफल, पंगु र निकम्मा बनाउने काममा लागेको छ (भिडिओसहित)

काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले प्रमुख प्रतिपक्षीसँग पनि सल्लाह नै नगरी संसद्को अधिवेशन अन्त्य गरिएकोमा आक्रोश पोखेका छन् । उनले एमालेको विरोधका बीचमा पनि

चर्चित व्यवसायी बलराम महतो राजनीतिमा आउँदै, कुन पार्टीमा जालान् ? (भिडिओसहित)

काठमाडौं, २ चैत्र । चर्चित निर्माण व्यवसायी बलराम महतोले आफू राजनीतिमा आउनसक्ने खुलासा गरेका छन् । अहिले उनको नेतृत्वमा रहेको रमण कन्स्ट्रक्शन छोराहरु पवन र रमनले हेर्न थालेपछि उनी गृहजिल्ला

भीम रावललाई ऋषि धमलाको प्रश्न : प्रधानमन्त्री देउवाले भनेजस्तै तपाईँको दिमाग खुस्किएकै हो त ? (भिडिओसहित)

काठमाडौं, १ चैत्र । नेकपा (एमाले) का सांसद तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि गरेको टिप्पणीमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । उनले भने,‘देशको प्रधानमन्त्री,