Logo

आचारसंहित संविधानसँग बाझिँयोः रमेश बडाल (भिडियोसहित)



काठमाडौं, २४ चैत । नेकपा (एमाले)का नेता तथा कानुन विभाग प्रमुख रमेश बडालले निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहिता संविधानसँग बाझिँएको बताएका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।

साथै, उनले हरियो रंगको मतपत्र छाप्ने विषयमा समेत आपत्ती जनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot